डा. हरिप्रसाद पोखरेल ‘मानसाग्नि’ ले छवटा पुस्तकहरू उपहारस्वरूप पठाउनुभएको छ । ती पुस्तकहरू डा. हेमराज कोइरालाबाट प्राप्त भएका छन् । यस स्नेहका लागि उहाँहरूप्रति हार्दिक आभार व्यक्त गर्दछौँ । ती पुस्तकहरू शब्दयात्रा प्रकाशन पुस्तकालयमा राख्ने व्यवस्था गरिनेछ ।