शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
शब्दयात्रा प्रकाशनसँग सम्बन्धित समाचार आज भदौ ८ गतेको अङ्कमा प्रकाशित गरिदिएकोमा ‘राष्ट्रवाणी साप्ताहिक’ पत्रिकालाई र शब्दयात्रा प्रकाशनबाट पुरस्कृत कृतिका बारेमा विमर्श कार्यक्रम आयोजना गर्न लागेकोमा साहित्य सङ्गम चितवनलाई हार्दिक धन्यवाद छ ।