Yearly Archives: 2019

‘अरूका आँखामा डा. इन्दुल’ सार्वजनिक

शब्दयात्रा प्रकाशनले ‘कर्मयोद्धासँग शब्दसंवाद’ कार्यक्रमको १ सय ३ औँ शृङ्खलामा ज्यो. पं. रमेश अधिकारीद्वारा सङ्कलित पुस्तिका ‘अरूका आँखामा डा. इन्दुल’ लाई सार्वजनिक गरायो ।...

शब्दयात्राले छन्द सिकाउने

शब्दयात्रा प्रकाशनले निकट भविष्यमा नै छन्द प्रशिक्षण शिविर सञ्चालन गर्ने भएको छ । नेपाली साहित्यमा प्रचलित छन्दहरूमा सजिलैसँग कसरी कविता लेख्न सकिन्छ भनेर त्यस...

‘शब्दसंवाद’ मा साप्ताहिक पत्रिका

शब्दयात्रा प्रकाशनको साप्ताहिक प्रवचन कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को अर्को शृङ्खला शब्दयात्रा प्रकाशनको सभाकक्षमा सम्पन्न भयो । उक्त कार्यक्रममा नेपालका साप्ताहिक पत्रिकाहरूको स्थितिका विषयमा विचार–विमर्श...

छैटौं वार्षिक साधारण सभा बस्नेसम्बन्धी सूचना

शब्दयात्रा प्रकाशन (मुनाफा वितरण नगर्ने कम्पनी) को सञ्चालक समितिको मिति २०७६ मङ्सिर २१ गते शनिबार बसेको बैठकको निर्णयबमोजिम यस प्रकाशनको छैटौँ वार्षिक साधारण सभा...

नाम सिफारिस गर्न अनुरोध

शब्दयात्रा प्रकाशनले २०७६ सालको तेस्रो चरणको सम्मान कार्यक्रमअन्तर्गत आगामी माघ महिनामा निम्नलिखित विधामा सम्मान समर्पण गर्ने भएकाले उपयुक्त व्यक्ति वा संस्थाको नाउँ र योगदानको...

निम्तो !

२०७६ साल मङ्सिर २४ गते मङ्गलबार दिउँसो २ बजे शब्दयात्रा प्रकाशनको सभाकक्षमा विशेष कार्यक्रम हुने भएको छ । उक्त कार्यक्रममा ज्यो. पं. रमेश अधिकारीद्वारा...

शब्दयात्रामा व्याकरण प्रशिक्षण

शब्दयात्रा प्रकाशनले गत २०७६ मङ्सिर ७ गते शनिबार नेपाली भाषा—व्याकरणसम्बन्धी एकदिने प्रशिक्षण शिविरको आयोजना ग¥यो । शिविरमा नेपाली भाषा कसरी शुद्ध लेख्ने र बोल्ने...

शब्दयात्रा प्रकाशनबाट हालसम्म प्रकाशित पुस्तकहरू

२०६८ सालमा : (१) थोपाथोपामा समुद्र (कवितासङ्ग्रह : असार) — योगेन्द्र खत्री, रु. ७५।– (२) हाम्री हजुरआमा मर्दा जो रोए (विविधसङ्ग्रह : भदौ) — रश्मि...

तीन पुस्तकका तीन विशेषता

सार्वजनिक गरिएका पुस्तकहरूमध्ये तीनवटा पुस्तकका बारेमा चिनारी गराइदिन मलाई आग्रह गरिएको हुनाले म पुस्तककै विषयमा प्रवेश गर्न चाहन्छु । पहिलो पुस्तक आध्यात्मिक लेखक ओतबहादुर खड्काद्वारा...

यसरी छानियो व्यक्ति र संस्था

शब्दयात्रा प्रकाशनले हरेक वर्षको दोस्रो चरणमा समर्पण गर्नुपर्ने शब्दयात्रा होम–तोत्र शिक्षा सम्मान, शब्दयात्रा देवीप्रसाद सापकोटा आमसञ्चार सम्मान, शब्दयात्रा नेपालभूमि स्तम्भकार सम्मान, शब्दयात्रा फोटो पत्रकारिता...

शब्दयात्रा प्रकाशनको काम आश्चर्यलाग्दो

नेपालका विशिष्ट व्यक्तित्वहरूलाई सम्मान समर्पण गर्ने आजको गरिमामय समारोहमा शब्दयात्रा प्रकाशनले हामी ३ जना शब्दसाधकहरू ओतबहादुर खड्का, म नवीना श्रेष्ठ र केदारनाथ तिमल्सिनालाई पनि...

सम्मान पनि, सार्वजनिकीकरण पनि

हाम्रो निमन्त्रणालाई स्वीकार गरेर यस समारोहमा उपस्थित हुनुभएका सबै महानुभावहरूमा शब्दयात्रा प्रकाशनका तर्फबाट र व्यक्तिगत रूपबाट पनि म हार्दिक स्वागत गर्न चाहन्छु । यस संस्थाबाट...

Become a member

Get the best offers and updates relating to Liberty Case News.

Explore more

Read more

With each newly-published article, we explore more of what this planet has to offer us, and what we can offer it.