२०६८ सालमा :
(१) थोपाथोपामा समुद्र (कवितासङ्ग्रह : असार) — योगेन्द्र खत्री, रु. ७५।– (२) हाम्री हजुरआमा मर्दा जो रोए (विविधसङ्ग्रह : भदौ) — रश्मि मञ्जुश्री र रोशन मञ्जुश्री, रु. २०।– (३) नीति र रीति (नीतिसङ्ग्रह : मङ्सिर) — ओतबहादुर खड्का, रु. ३०।– (४) केही शब्द केही मर्म (निबन्धसङ्ग्रह : मङ्सिर), — श्रीराम पौडेल उदासी, रु. १००।– (५) चिरन्तन चिन्तन (लेखसङ्ग्रह : माघ) — मुकुन्दप्रसाद उपाध्याय, नि:शुल्क (६) प्रार्थनावली (स्तुतिसङ्ग्रह : फागुन) — यागेन्द्र केशव, रु. ५०।– (जम्मा ६ वटा)
२०६९ सालमा :
७. इतिहासका पानाबाट (विविधसङ्ग्रह : वैशाख) — मोहनकुमार प्याथ, रु. ५०।– (८) काभ्रे जिल्लाका दमाईं जाति विगत र वर्तमान (अनुसन्धान : असार) — डा. विष्णु सापकोटा, रु. १५०।– (९) पुर्खाका पाइलाहरू (वंशविवरण : कार्तिक) — भरतराज महत, रु. १५०।– (१०) जनजागरण (निबन्धसङ्ग्रह : पुस) — गणेशबहादुर खत्री, रु. ५०।– (११) ए बाउ, घर छोडी जाऊ (गीतसङ्ग्रह : पुस) — गणेशबहादुर खत्री, रु. ५०।– (१२) रोगको घर (बालकथासङ्ग्रह : पुस) — गणेशबहादुर खत्री, रु. ५०।– (१३) बारुलो र माहुरी (बालकथासङ्ग्रह : पुस) — गणेशबहादुर खत्री, रु ५०।– (१४) आध्यात्मिक क्षितिजमा टहल्दा (लेखसङ्ग्रह : पुस) — मुकुन्दप्रसाद उपाध्याय, रु. १५०।– (१५) गीता–माली (अनुवाद : फागुन) — मुक्ति शर्मा, रु. १००।– (१६) बन्दकोठाको यौवन (गीतगजलसङ्ग्रह : फागुन) — डा. श्याम भट्टराई, रु. १००।– (१७) क क स स (बिरौँलासङ्ग्रह : चैत्र) — दण्डपाणि उपाध्याय, रु. ५०।– (जम्मा ११ वटा)
२०७० सालमा :
(१८) सोइनम (नियात्रासङ्ग्रह : वैशाख) — बिकु लामा, रु. २५०।– (१९) उग्रताराको तारा (परिचय–पुस्तिका : जेठ) — त्रिरत्न रन्जितकार, रु. ७५।– (२०) हिन्दूधर्मका केही आयाम (लेखसङ्ग्रह : असार) — उद्ववप्रसाद नेपाल, रु. १७५।– (२१) मेरा पद्यात्मक पाइलाहरू (कवितासङ्ग्रह : साउन) — मोहनप्रसाद खनाल, रु. १५०।– (२२) सावित्री सुगीता (भावानुवाद : साउन) — दामोदर अर्याल ‘हितकर’, रु. ७५।– (२३) घाउ नसम्झाऊ (गीतगजलसङ्ग्रह : भदौ) — रुक्मिणी सिग्देल, रु. १००।– (२४) स्वतन्त्रतासेनानी सुब्बा देवीप्रसाद सापकोटा (जीवनी : भदौ) — सुनील सापकोटा, रु. १००।– (२५) कपिलवस्तुमा भगवान् (नाटक : भदौ) — ज्ञानकाजी मानन्धर, रु. ७५।– (२६) नेपाली पत्रकारितामा निर्भीक (अभिनन्दनग्रन्थ : माघ) — हरि मञ्जुश्री, रु. १०००।– (जम्मा ९ वटा)
२०७१ सालमा :
(२७) धुलिखेलका रूपान्तरक (अभिनन्दनग्रन्थ : असार) — हरि मञ्जुश्री, रु. ३००।– (२८) बेलप्रसाद (नव्यकाव्य : असार) — कविप्रसाद प्याकु¥याल, रु. २००।– (२९) कल्याण कविता (कवितासङ्ग्रह : भदौ) — कल्याण लम्साल, रु. १५०।– (३०) तिमीलाई नमोनम: (कवितासङ्ग्रह : भदौ) — कविप्रसाद प्याकु¥याल, रु. १५०।– (३१) मेरो देश मेरो गौरव (कवितासङ्ग्रह : भदौ) — निर्मलाकुमारी यगोल, रु. २००।– (३२) प्रकृति नै गुरु (बालकवितासङ्ग्रह : भदौ) — भवानी पाण्डे, रु. ५०।– (३३) हराएको भाले (कथासङ्ग्रह : असोज) — टेकलाल भारती ‘आदर्श’, रु. ८०।– (३४) प्रयास (उपन्यास : असोज) — कृष्णप्रसाद पौडेल, रु. २००।– (३५) स्मृतिमा दुर्गाप्रसाद शास्त्री (स्मृतिग्रन्थ : कार्तिक) — हरि मञ्जुश्री, रु. २२५।– (३६) नीतिशास्त्रका अमृतवचन (सूक्तिसङ्ग्रह : कार्तिक) — रामप्रसाद शर्मा तिमल्सिना, रु. ७५।– (३७) विश्वेश्वर (महाकाव्य : फागुन) — अनन्त कोइराला, रु. ४००।– (३८) अपरोक्ष अनुभूति (भावानुवाद : फागुन) — कविप्रसाद प्याकु¥याल, रु. ५०।– (३९) सावित्री चरित्र (लघुकाव्य : फागुन) — सुब्बा देवीप्रसाद सापकोटा, रु. ७५।– (४०) सोमालिया चिन्तन (टिप्पणी : फागुन) — श्यामकृष्ण लम्साल, रु. ७५।– (४१) रुँदै नेपालभूमि (प्रबन्धसङ्ग्रह : फागुन) — विकासराज खरेल ‘तराइन’, रु. १००।– (४२) झण्डा झक्नु हँुदैन (गजलसङ्ग्रह : चैत) — मुरहरि रायमाझी, रु. १००।– (जम्मा १६ वटा)
२०७२ सालमा :
(४३) विगततिर नियाल्दा (संस्मरणसङ्ग्रह : जेठ) — रामगोपाल वरुण, रु. २००।– (४४) माटो (नियात्रासङ्ग्रह : जेठ) — पोष चापागाई, रु. २५०।– (४५) वन्दे नेपाल मातरम् (महाकाव्य : भदौ) — श्रीधर प्याकु¥याल, रु. २५०।– (४६) कल्याणं भवन्तु (कवितासङ्ग्रह : भदौ) — कल्याण लम्साल, रु. १००।– (४७) सम्झनामा अनिल (स्मृतिग्रन्थ : भदौ) — हरि मञ्जुश्री, रु. २००।– (४८) मौन राजनीतिज्ञ (स्मृतिसङ्ग्रह : भदौ) — हरि मञ्जुश्री, रु. १००।– (४९) बीपी कोइराला र प्रजातान्त्रिक समाजवाद (लेखसङ्ग्रह : भदौ) — उद्धवप्रसाद नेपाल, रु. १२५।– (५०) मिहिनेतको रमझम (निबन्धसङ्ग्रह : असोज) — टेकलाल भारती ‘आदर्श’, रु. १००।– (५१) आँसु पुछेपछि (अनुभव : कार्तिक) — परीक्षा घिमिरे, रु. १००।– (५२) मधुत्रयी (यात्राकाव्य : कार्तिक) — श्रीधर प्याकु¥याल, रु. ८०।– (५३) स्वर्गमा पैदल (यात्रासंस्मरण : मङ्सिर) — डा. सुरेशराज शर्मा, रु. ५००।– (५४) जापानमा अलमलिँदा (संस्मरण : मङ्सिर) — रामचन्द्र हुमागाई, रु. १००।– (५५) मुरहरि रायमाझीका गजलहरू (गजलसङ्ग्रह : माघ) — मुरहरि रायमाझी, रु. २००।– (५६) नेपाल माहात्म्य (अनुवाद : माघ) — ओतबहादुर खड्का, रु. १५०।– (५७) नेपाल कम्पन (कवितासङ्ग्रह : माघ) — नवीना श्रेष्ठ, रु. १००।– (५८) सुशील कोइराला अरूको दृष्टिमा (लघु–स्मृतिग्रन्थ : फागुन) — हरि मञ्जुश्री, रु. १००।– (५९) खुलाल खत्रीको खोज (अनुसन्धान : फागुन) — गणेशबहादुर खत्री, रु. २००।– (६०) चिन्ताकुल (संस्मरण : चैत) — त्रिकालदर्शी भैल, रु. २००।– (जम्मा १८ वटा)
२०७३ सालमा :
६१. प्रशासनिक दाउपेच (संस्मरणसङ्ग्रह : वैशाख) — शिवभक्त शर्मा, रु. १५०।– (६२) भावनाका भुल्का (कवितासङ्ग्रह : वैशाख) — केदारनाथ तिमल्सिना, रु. १००।– (६३) सत्यनारायण व्रतकथा (काव्यानुवाद : वैशाख) — श्रीधर प्याकु¥याल, रु. ७०।– (६४) नोभेलिस्टिक आर्टिस्ट्री अफ लैनसिंह बाङ्देल (अनुसन्धान : जेठ) — डा. सुरेन्द्र पी श्रेष्ठ, अनुवादक डा. हेमराज काफ्ले, रु. ४००।– (६५) सबैतिर कम्पनको चोट (कवितासङ्ग्रह : जेठ) — रोजनाथ लुइँटेल, रु. १८०।– (६६) गणेशदास (जीवनी : साउन) — शिव बन्जारा, नि: शुल्क (६७) पानी मनकी रानी (कवितासङ्ग्रह : भदौ) — सरस्वती शर्मा सुवेदी, रु. १००।– (६८) द ट्य्राजिक स्टोरी (उपन्यास : भदौ) — भरतराज महत, अनुवादक डा. भास्कर हुमागाई, रु. २००।– (६९) डा. सुरेशराज शर्मा (जीवनीकाव्य : भदौ) — श्रीधर प्याकु¥याल, रु. ६०।– (७०) फालिकोटको फाली (स्मृतिसङ्ग्रह : भदौ) — ज्ञानेन्द्रराज भट्टराई, रु. २५०।– (७१) भग्नावशेष (उपन्यास : भदौ) — टेकलाल भारती ‘आदर्श’, रु. १२०।– (७२) मेरो दु:खी जीवन (आत्मकथा : भदौ) — कुलबहादुर बन्जारा, रु. १००।– (७३) हामी अब गर्छौ (लघुकाव्य : भदौ) — गणेशबहादुर खत्री, रु. १००।– (७४) अग्निजल (कवितासङ्ग्रह : कार्तिक) — मीरा पौड्याल, रु. २५०।– (७५) रचनापछिका विवेचना (मन्तव्यसङ्ग्रह : मङ्सिर) — द्रोणप्रसाद श्रेष्ठ ‘मुन्डाघरे’, रु. १५०।– (७६) जागनीबोध (लेखसङ्ग्रह : पुस) — हरि मञ्जुश्री, टहलदास शिवाकोटी ‘यात्री’, रु. ४००।– (७७) नागा बाबा रमेश गिरि (स्मृतिग्रन्थ : माघ) — हरि मञ्जुश्री, रु. ३००।– (७८) राजा वीरेन्द्र, बेलप्रसाद र धुलिखेल (लेख : माघ) — जयप्रकाश त्रिपाठी, रु. ३०।– (७९) शब्दयात्रा, शब्दकक्ष र शब्दध्वनि (लेखसङ्ग्रह : माघ) — तुतुकाजी प्रणामी श्रेष्ठ, रु. २५।– (८०) असल नेता कसरी बन्ने ? (लेखसङ्ग्रह : फागुन) — उद्धवप्रसाद नेपाल, रु. ५०।– (जम्मा २० वटा)
२०७४ सालमा :
(८१) काभ्रेली पूर्वप्रहरी कर्मचारी टेलिफोन कोश (कोश : वैशाख) — जगन्नाथ गिरी, रु. ५०।– (८२) सत्यनारायण कथामृत (काव्यानुवाद : साउन) — श्रीधर प्याकु¥याल, रु. २००।– (८३) परिवर्तित पाइला (नाटक : साउन) — गणेशबहादुर खत्री, रु. १००।– (८४) वेदान्तशिरोमणि एक संस्मरण (लेखसङ्ग्रह : साउन) — मुकुन्दप्रसाद उपाध्याय, नि:शुल्क (८५) मञ्जुश्री (ज्योतिषकाव्य : साउन) — श्रीधर प्याकु¥याल, रु. ७५।– (८६) अभियान (नाटक : भदौ) — टेकलाल भारती ‘आदर्श’, रु. १००।– (८७) हाम्रो बालक्लब (नाटक : भदौ) — भवानी पाण्डे, रु. ६०।– (८८) कल्याणं बु्रवन्तु (कवितासङ्ग्रह : भदौ) — कल्याण लम्साल, रु. ८०।– (८९) माधुरी आचार्य (उपन्यास : भदौ) — लेखन हरि मञ्जुश्री र आख्यान कृष्णमणि कुइँकेल, रु. ७५।– (९०) शब्दयात्रा प्रकाशनको छ वर्ष (सामाजिक परीक्षण : भदौ) — सं. पदमनाथ ढुङ्गाना र शारदाप्रसाद शर्मा, रु. १५०।– (९१) लक्ष्मीभक्तका कविता (कवितासङ्ग्रह : मङ्सिर) — ले. लक्ष्मीभक्त अधिकारी, सं. दुर्गाप्रसाद अधिकारी, रु. ४०।– (९२) केही दृष्टि केही दृष्टिकोण (निबन्धसङ्ग्रह : मङ्सिर) — द्रोणप्रसाद श्रेष्ठ ‘मुन्डाघरे’, रु. ३००।– (९३) शैक्षिक शिरोभूषण (लघुकाव्य : मङ्सिर) — कविप्रसाद प्याकु¥याल, रु. ७५।– (९४) सुब्बा देवीप्रसाद सापकोटा स्मृतिग्रन्थ (स्मृतिग्रन्थ : मङ्सिर) — सं. हरि मञ्जुश्री, रु. ३००।– (९५) नयाँ सोच (लघु–उपन्यास : पुस) — पूरा श्रेष्ठ, रु. ६०।– (९६) सङ्गम (अनुवाद : माघ) — हरीश अधिकारी, रु. ४००।– (९७) भर्तृहरि शतक (अनुवाद : फागुन) — श्रीधर प्याकु¥याल, रु. २००।– (९८) मी एन्ड माई धुलिखेल (संस्मरण : फागुन) — बेलप्रसाद श्रेष्ठ, रु. ३००।– (९९) शाहवंशका चर्तिकला (सङ्कलन : फागुन) — विष्णुहरि तिमल्सिना, रु १००।– (१००) पुनर्जन्म (कवितासङ्ग्रह : फागुन) — पूरा श्रेष्ठ, रु. ७०।– (जम्मा २० वटा)
२०७५ सालमा :
(१०१) कर्मयोद्धासँग शब्दसंवाद (परिचयपुस्तक : जेठ) — लेखक पदमनाथ ढुङ्गाना, सं. गीता मञ्जुश्री र दामोदर घिमिरे, रु. ४००।– (१०२) परेली (कथासङ्ग्रह : जेठ) — सरस्वती शर्मा सुवेदी, रु. १४०।– (१०३) अक्षरहरूको बिस्कुन (कवितासङ्ग्रह : जेठ) — डा. हेमराज काफ्ले, रु. १५०।– (१०४) पुष्प सौगात (सम्पादन : असोज) — दामोदर घिमिरे, रु. १००।– (१०५) मन (लेखसङ्ग्रह : असोज) — प्रकाश उज्ज्वल बनेपा, रु. ६०।– (१०६) सम्झना बुबाको (बिरौलासङ्ग्रह : असोज) — जगन्नाथ गिरी, रु. १००।– (१०७) पञ्चमाता (लेखसङ्ग्रह : असोज) — केदारनाथ तिमल्सिना, रु. १००।– (१०८) धनेश्वर भजनमाला (भजनसङ्ग्रह : असोज) — सहदीप पलान्चोके, रु. २००।– (१०९) स्वार्थी मान्छे (गजलसङ्ग्रह : असोज) — टेकलाल भारती, रु. १००।– (११०) प्रेम–प्रणाम (लघुकाव्य : कार्तिक), तुतुकाजी प्रणामी श्रेष्ठ, रु. १००।– (१११) व्यक्तित्व र कृतित्वको तेस्रो आयाम (लेखसङ्ग्रह : मङ्सिर) — डा. इन्दुल केसी (झा), रु. ४००।– (११२) चण्डेश्वरी भजन सफू (भजनसङ्ग्रह : पुस) —दिलबहादुर श्रेष्ठ, नि:शुल्क (११३) चाणक्यनीति दर्पण (काव्यानुवाद : माघ) — श्रीधर प्याकु¥याल, रु. १२०।– (११४) हनुमान चालीसा तथा बटुकभैरव स्तोत्र (स्तुतिसङ्ग्रह : माघ) — सहदीप पलान्चोके, नि:शुल्क (११५) समाजका कर्मवीर (लेखसङ्ग्रह : माघ) — दामोदर घिमिरे, रु. १५५।– (११६) नमारिएका सहिदहरू (कथासङ्ग्रह : माघ) — नवीना श्रेष्ठ, रु. १७५।– (११७) मेरो हराएको कविता (कवितासङ्ग्रह : माघ) — नवीना श्रेष्ठ, रु. १५०।–
२०७६ सालमा :
(११८) श्रीस्वस्थानी व्रतकथा (व्रतकथा : जेठ) — सं. सहदीप पलान्चोके, रु. ५००।– (११९) ढुङ्गेलका गोत्रपुरुष अगस्त्य ऋषि (परिचय पुस्तिका : जेठ) — मुकुन्दप्रसाद उपाध्याय, नि:शुल्क (१२०) बादलका तरेलीहरू (कवितासङ्ग्रह : जेठ) — पदम दाहाल, रु. २००।– (१२१) डा. इन्दुल केसीको चौथो आयाम (लेखसङ्ग्रह : जेठ) — सं. हरि मञ्जुश्री, रु. १५०।– (१२२) मान्छे, प्रकृति र भेगन (लेखसङ्ग्रह : जेठ) — साधुराम गिरी, रु १३०।– (१२३) बत्तीस कर्मयोद्धा (परिचयात्मक जीवनगाथा : जेठ) — गीता मञ्जुश्री र दामोदर घिमिरे, रु. २००।– (१२४) भोजप्रबन्ध (चम्पू : जेठ) — अनु. श्रीधर प्याकुरेल, रु. १५०।– (१२५) शब्द र चित्रमा द्रोणप्रसाद श्रेष्ठ (परिचयात्मक पुस्तिका : जेठ) — गीता मञ्जुश्री, नि:शुल्क (१२६) तारतमरस (काव्य : भदौ) — तुतुकाजी प्रणामी श्रेष्ठ, रु. ५००।– (१२७) वेद के भन्छ ? (सारसङ्ग्रह : असोज) — अनु. ओतबहादुर खड्का, रु. ६०।– (१२८) श्रीस्वस्थानी व्रतकथा (व्रतकथा : कार्तिक) — सं. नवीना श्रेष्ठ, रु. ५००।– (१२९) स्पेनको यात्रा (यात्रासंस्मरण : कार्तिक) — केदारनाथ तिमल्सिना, रु. १००।– (कार्तिकभित्र १२ वटा)