Yearly Archives: 2019

‘शब्दसंवाद’ जस्तै ‘सुन्ने र सुनाउने’

शब्दयात्रा प्रकाशनको नियमित कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को अनुकरण गर्दै अमेरिकामा रहेका नेपालीहरूले गठन गरेको संस्था नेपाल–अमेरिका साहित्य–सङ्गीत प्रतिष्ठानले ‘सुन्ने र सुनाउने’ नामक कार्यक्रम सुरु...

शब्दयात्रालाई आर्थिक सहयोग

शब्दयात्रा प्रकाशनलाई धुलिखेल नगरपालिका वडा नं. ४ निवासी शकुन्तला थापा र अम्बिका थापाले ५ हजार ५ सय ५५ रुपियाँ आर्थिक सहयोग गर्नुभएको छ । उहाँहरूले...

शब्दयात्राबाट मूल्याङ्कन समिति गठन

शब्दयात्रा प्रकाशनले कम्पनीमा दर्ता भएको मिति २०७० फागुनदेखि २०७५ फागुनसम्म गरी ५ वर्षको संस्थागत क्रियाकलापको मूल्याङ्कन गर्न पाँच सदस्यीय ‘संस्थागत क्रियाकलाप मूल्याङ्कन समिति’ गठन...

चयन समिति गठन

शब्दयात्रा प्रकाशनले आगामी माघ महिनामा सम्मान गरिने राष्ट्रिय व्यक्तित्वहरूको चयन गर्नका लागि सम्मान्य व्यक्तित्व चयन समितिको गठन गरेको छ । माधवप्रसाद आचार्यको संयोजकत्वमा गठित...

‘पाण्डवायण’ सार्वजनिक

शब्दयात्रा प्रकाशनद्वारा १ सय ३१ औँ प्रकाशनपुष्पका रूपमा प्रकाशित तथा मुक्ति शर्माद्वारा लिखित ‘पाण्डवायण’ महाकाव्यलाई गत २०७६ पुस १२ गते शनिबार सार्वजनिक गरेको छ...

‘शब्दसंवाद’ मा कवितागोष्ठी

शब्दयात्रा प्रकाशनको नियमित कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को १ सय ४ औँ शृङ्लामा भारतबाट नेपालको सीमा मिचिएको विरोधमा कविहरूले आआफ्ना कविताहरू वाचन गरे । कवि पदम...

‘पच्चीस कृति र कृतिकार’ छापिँदै

शब्दयात्रा प्रकाशनबाट ‘पच्चीस कृति र कृतिकार’ पुस्तक प्रकाशन हुन लागेको छ । यस पुस्तकमा शब्दयात्रा प्रकाशनबाट प्रकाशित १ सय ३० कृतिमध्ये २५ कृति र...

शब्दयात्राले नाउँ माग्यो

शब्दयात्रा प्रकाशनले २०७६ सालको तेस्रो चरणको सम्मान कार्यक्रमअन्तर्गत आगामी माघ महिनामा समर्पण गरिने विभिन्न ६ विधाका सम्मानका लागि उपयुक्त व्यक्ति वा संस्थाको नाउँ र...

साधारण सभा पुस २४ गते

शब्दयात्रा प्रकाशनको छैटौँ वार्षिक साधारण सभा आगामी २०७६ साल पुस २४ गते बिहीबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा हुने भएको छ । शब्दयात्रा प्रकाशनका महासचिव शारदाप्रसाद शर्माले...

शब्दयात्राको टोली चन्द्ररथारोहणमा

शब्दयात्रा प्रकाशनद्वारा संस्थापित ‘शब्दयात्रा रामकृष्ण श्रेष्ठ विज्ञान–प्रविधि सम्मान’ का आर्थिक व्यवस्थापक निर्मला श्रेष्ठकी माता धनकुमारी श्रेष्ठको चन्द्ररथारोहणको सुखद अवसरमा शब्दयात्रा प्रकाशनले उहाँको शताधिक सक्रिय...

शब्दयात्रालाई पुस्तक प्रदान

शब्दयात्रा प्रकाशन पुस्तकालयका लागि काठमाडौँ विश्वविद्यालयका प्राध्यापक डा. भोला थापाले विभिन्न विधाका १ सय २० थान पुस्तकहरू उपहारस्वरूप प्रदान गर्नुभएको छ । ती पुस्तकहरू...

शब्दयात्रालाई फ्रेम उपहार

शब्दयात्रा प्रकाशनलाई आध्यात्मिक लेखक मुकुन्दप्रसाद उपाध्यायले कलात्मक बुट्टा भएका काठका पाँचवटा र अन्य पाँचवटा गरी जम्मा दस थान फ्रेम उपहार प्रदान गर्नुभएको छ ।...

Become a member

Get the best offers and updates relating to Liberty Case News.

Explore more

Read more

With each newly-published article, we explore more of what this planet has to offer us, and what we can offer it.