Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivities‘शब्दसंवाद’ जस्तै ‘सुन्ने र सुनाउने’

‘शब्दसंवाद’ जस्तै ‘सुन्ने र सुनाउने’

शब्दयात्रा प्रकाशनको नियमित कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को अनुकरण गर्दै अमेरिकामा रहेका नेपालीहरूले गठन गरेको संस्था नेपाल–अमेरिका साहित्य–सङ्गीत प्रतिष्ठानले ‘सुन्ने र सुनाउने’ नामक कार्यक्रम सुरु गरेको छ ।
यस कार्यक्रममा केशव आचार्य, वसन्त लम्साल, सीता सापकोटा, सरोज भुसाल, भूपेन्द्र महत, लाल चौलागाई, सेनु तिवारी, धन पौड्याल, आचार्य प्रभा, ज्ञानेन्द्र काफ्ले, रवि बाँस्तोला, रीता ढकाल आदिको सहभागिता रहने गरेको छ ।
शब्दयात्रा प्रकाशनले सुरु गरेका केही कार्यक्रमहरूको अन्ुकरण अन्य संस्थाहरूले पनि गरेका छन् ।