शब्दयात्रा प्रकाशनलाई धुलिखेल नगरपालिका वडा नं. ४ निवासी शकुन्तला थापा र अम्बिका थापाले ५ हजार ५ सय ५५ रुपियाँ आर्थिक सहयोग गर्नुभएको छ ।
उहाँहरूले उक्त रकम स्व. हरिशरण थापाको स्मृतिमा शब्दयात्रा प्रकाशनको भौतिक निर्माणका लागि प्रदान गर्नुभएको हो ।