Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८५. वैदिक सम्पदाको विश्वव्यापिता

यो पुस्तक हरि मञ्जुश्रीद्वारा लिखित ३४ औँ पुस्तक हो । योसमेत उहाँका पुस्तकको सङ्ख्या १४१ पुगेको छ । यस पुस्तकका मुख्य विशेषता तीनवटा छन्...
HomeActivitiesनाम सिफारिस गर्न अनुरोध

नाम सिफारिस गर्न अनुरोध

शब्दयात्रा प्रकाशनले २०७६ सालको तेस्रो चरणको सम्मान कार्यक्रमअन्तर्गत आगामी माघ महिनामा निम्नलिखित विधामा सम्मान समर्पण गर्ने भएकाले उपयुक्त व्यक्ति वा संस्थाको नाउँ र योगदानको विवरण आगामी पुस २५ गतेभित्र आइपुग्ने गरी पठाइदिनका लागि इच्छुक सबैलाई अनुरोध गर्दछौं —

१. कविताकाव्य सम्मान (गत वर्ष कालिप्रसाद रिजाल सम्मानित), २. बालसाहित्य सम्मान (गत वर्ष विश्वम्भर चञ्चल सम्मानित), ३. समालोचना सम्मान (गत वर्ष डा. वासुदेव त्रिपाठी सम्मानित), ४. अनुसन्धान सम्मान (गत वर्ष डा. राजेश गौतम सम्मानित), ५. महिला प्रतिभा सम्मान (गत वर्ष सावित्री जङ्गम थापा सम्मानित), ६. विज्ञान–प्रविधि सम्मान (गत वर्ष प्रा. सुरेशराज चालिसे सम्मानित)

शब्दयात्रा प्रकाशन
अक्षरधाम, नीलकण्ठेश्वर, बनेपा — ६, काभ्रे
दूरभाषाङ्क ः ०११–४१५२१५