Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesशब्दयात्रामा व्याकरण प्रशिक्षण

शब्दयात्रामा व्याकरण प्रशिक्षण

शब्दयात्रा प्रकाशनले गत २०७६ मङ्सिर ७ गते शनिबार नेपाली भाषा—व्याकरणसम्बन्धी एकदिने प्रशिक्षण शिविरको आयोजना ग¥यो । शिविरमा नेपाली भाषा कसरी शुद्ध लेख्ने र बोल्ने भन्ने विषयमा शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले सहभागीहरूलाई प्रशिक्षण दिनुभएको थियो ।
शब्दयात्रा प्रकाशनको सभाकक्षमा भएको उक्त शिविरको अन्त्यमा शिविरका सहभागीहरूले एकदिने शिविर अत्यन्त लाभप्रद भएको तर एक दिनको मात्र शिविर अपुग भएको हुनाले यस्तो शिविरको आयोजना गरिरहनुपर्ने बताउनुभएको थियो ।