Yearly Archives: 2019

‘शब्दसंवाद’ मा निर्मला श्रेष्ठ

शब्दयात्रा प्रकाशनको नियमित साप्ताहिक प्रवचन कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को ७४ औँ शृङ्खला गत २०७५ माघ १८ गते शुक्रबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा सम्पन्न भयो ।...

शब्दयात्रा प्रकाशनले सरस्वतीको मन्दिर बनाउने

शब्दयात्रा प्रकाशनले बनेपामा सरस्वतीको मन्दिर बनाउने भएको छ । त्यसका लागि नीलकण्ठेश्वरधाम संरक्षण समितिले जग्गा उपलब्ध गराउने भएको छ भने वीरशैवभास्कर भरतमणि जङ्गम शिवाचार्यले...

शब्दयात्रा प्रकाशनलाई थप जग्गा दान

शब्दयात्रा प्रकाशनका जग्गादाता कृष्णमणि कुइँकेलले शब्दयात्रा प्रकाशनलाई थप जग्गा दान गर्ने हुनुभएको छ । शब्दयात्रा प्रकाशनको भवन निर्माण गर्ने क्रममा लाग्दा केही जग्गा अपुग...

छ सम्मान समर्पण र छ पुस्तक सार्वजनिक

शब्दयात्रा प्रकाशनले गत २०७५ माघ १५ गते मङ्गलबार आयोजना गरेको सम्मान समर्पण तथा पुस्तक सार्वजनिकीकरण समारोहमा २०७५ सालका लागि विभिन्न ६ विधाका सम्मान समर्पण...

सम्मान समर्पण तथा पुस्तक सार्वजनिकीकरण समारोह विशेष (२०७५ माघ १५ गते)

समारोहमा सम्मानित व्यक्तित्वहरू प्रा. सुरेशराज चालिसे प्रजातन्त्रसेनानी सुन्दरराज चालिसे र सुशीला चालिसेका एकमात्र सुपुत्रका रुपमा काठमाडौंको नक्सालमा जन्मिनुभएका सुरेशराज चालिसे वाटर प्रोग्रामसम्बन्धी...

‘शब्दसंवाद’ मा दामोदर घिमिरे

शब्दयात्रा प्रकाशनको नियमित साप्ताहिक प्रवचन कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को ७३ औँ शृङ्खलामा प्रमुख वक्ताका रूपमा शब्दयात्रा पाठक समाजका संयोजक दामोदर घिमिरे प्रस्तुत हुनुभयो ।...

‘शब्दसंवाद’ मा किताबसिंह लामा

शब्दयात्रा प्रकाशनको साप्ताहिक प्रवचन कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को ७४ औँ शृङ्खलामा व्यवसायी किताबसिंह लामाले प्रमुख वक्ताका रूपबाट आफ्नो जीवनयात्रामा भोग्नुपरेका तीतामीठा कुराहरू प्रस्तुत गर्नुभयो...

सालिक हेर्न सम्पादकहरू बनेपामा

शब्दयात्रा प्रकाशनले मुलुककै मूर्धन्य र ऐतिहासिक पाँच व्यक्तित्वहरूको सालिक काभ्रेको बनेपामा एकै ठाउँमा स्थापना गरेपछि ती सालिकहरू अवलोकन गर्न देशका विभिन्न भागहरूबाट बौद्धिक व्यक्तित्वहरू...

शब्दयात्राबाट अरू दुई पुस्तक

शब्दयात्रा प्रकाशनले यही माघ महिनामा थप दुई पुस्तक पनि प्रकाशन गर्ने भएको छ । यी दुई कृतिसमेत जोड्दा शब्दयात्रा प्रकाशनबाट प्रकाशित पुस्तकहरूको सङ्ख्या १...

शब्दयात्राको साधारण सभा

शब्दयात्रा प्रकाशनको पाँचौँ वार्षिक साधारण सभाले संस्थाको दोस्रो कार्यकालका लागि हरि मञ्जुश्रीको अध्यक्षतामा पाँच सदस्यीय नयाँ सञ्चालक समितिको चयन गरेको छ । समितिका सदस्यहरूमा...

शब्दयात्राको सम्मान माघ १५ गते

शब्दयात्रा प्रकाशनले हरेक वर्षको माघ महिनामा आयोजना गर्ने तेस्रो चरणको सम्मान समर्पण तथा पुस्तक सार्वजनिकीकरण समारोह यस वर्ष आगामी माघ १५ गते मङ्गलबार आयोजना...

शब्दयात्राबाट नवीना श्रेष्ठका दुई कृति आउँदै

शब्दयात्रा प्रकाशनले साहित्यकार नवीना श्रेष्ठद्वारा लिखित दुई कृति प्रकाशन गर्ने भएको छ । उहाँको कथासङ्ग्रह ‘नमारिएका सहिदहरू’ र कवितासङ्ग्रह ‘मेरो हराएको कविता’ एकसाथ...

Become a member

Get the best offers and updates relating to Liberty Case News.

Explore more

Read more

With each newly-published article, we explore more of what this planet has to offer us, and what we can offer it.