Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesशब्दयात्रा प्रकाशनलाई थप जग्गा दान

शब्दयात्रा प्रकाशनलाई थप जग्गा दान

शब्दयात्रा प्रकाशनका जग्गादाता कृष्णमणि कुइँकेलले शब्दयात्रा प्रकाशनलाई थप जग्गा दान गर्ने हुनुभएको छ । शब्दयात्रा प्रकाशनको भवन निर्माण गर्ने क्रममा लाग्दा केही जग्गा अपुग हुने सम्भावना देखिएपछि पहिले दान गरेको जग्गासँगै जोडिएको आवश्यक पर्नेजति जग्गा उहाँले शब्दयात्रा प्रकाशनलाई पुनः दान गर्न लाग्नुभएको हो ।
शब्दयात्रा प्रकाशनले उपयुक्त ठह¥याएको दिनमा दानपत्र गरिदिने कुरा कृष्णमणि कुइँकेलले बताउनुभएको छ ।