शब्दयात्रा प्रकाशनले यही माघ महिनामा थप दुई पुस्तक पनि प्रकाशन गर्ने भएको छ । यी दुई कृतिसमेत जोड्दा शब्दयात्रा प्रकाशनबाट प्रकाशित पुस्तकहरूको सङ्ख्या १ सय १७ पुग्नेछ ।
पछिल्ला दुई पुस्तकमा सहदीप पलान्चोकेद्वारा सङ्कलित ‘हनुमान चालीसा तथा बटुकभैरव स्तोत्र’ तथा दामोदर घिमिरेद्वारा लिखित ‘समाजका कर्मवीर’ रहेका छन् ।