Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesशब्दयात्राबाट नवीना श्रेष्ठका दुई कृति आउँदै

शब्दयात्राबाट नवीना श्रेष्ठका दुई कृति आउँदै

शब्दयात्रा प्रकाशनले साहित्यकार नवीना श्रेष्ठद्वारा लिखित दुई कृति प्रकाशन गर्ने भएको छ । उहाँको कथासङ्ग्रह ‘नमारिएका सहिदहरू’ र कवितासङ्ग्रह ‘मेरो हराएको कविता’ एकसाथ प्रकाशन गर्न लागिएको हो ।
उल्लिखित दुवै कृति आगामी माघ १५ गते सार्वजनिक गरिने भएको छ । यसअघि उहाँको कृति ‘नेपाल कम्पन’ पनि शब्दयात्रा प्रकाशनले नै प्रकाशन गरेको थियो ।