We have a curated list of the most noteworthy news from all across the globe. With any subscription plan, you get access to exclusive articles that let you stay ahead of the curve.
We have a curated list of the most noteworthy news from all across the globe. With any subscription plan, you get access to exclusive articles that let you stay ahead of the curve.
शब्दयात्रा प्रकाशनले ‘शब्द र चित्रमा द्रोणप्रसाद श्रेष्ठ’ नामक पुस्तिकाको प्रकाशन गरेको छ । बीस पृष्ठको यो परिचय पुस्तिकाका सबै पृष्ठमा रङ्गीन छपाइ गरिएको छ...
‘नेपालभूमि’ (राष्ट्रिय साप्ताहिक पत्रिका) का कार्यकारी सम्पादक चूडाप्रसाद चौलागाईंले वृद्धावस्थाको कारण देखाई पदबाट राजिनामा दिनुभएको छ ।
शब्दयात्रा प्रकाशन सञ्चालक समितिको बैठकले हालसम्म गर्नुभएको सेवाप्रति...
कुलचन्द्र कोइराला स्मृति प्रतिष्ठानले आयोजना गरेको संस्था स्थापनाको रजतवर्षको समापन समारोहमा शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीलाई ‘कुलचन्द्र कोइराला समाजसेवा समन, २०७६’ बाट सम्मानित गरेको...
प्रा. डा. श्री सुरेन्द्र केसी
नेपालको राष्ट्रियता सबल बनाउनका लागि जनतामा राष्ट्रिय स्वाभिमान जगाउन र बढाउन, राजनीतिक दलहरूलाई जनतामुखी बनाउन र सबैलाई कर्तव्यपथमा लागिरहनका लागि...
मनःरञ्जनका लागि भकुन्डेमा गए हुँदी
‘टहरा’ का टाउकामा गर्भाधान भए छँदी
बनेपामा भयो जन्म काख सहरको लिई
जन्मदर्ता भयो पूर्व धुलिखेल खुसी भई
उनै बालाश्रीको फेरि जन्मदर्ता हुँदो...
शब्दयात्रा प्रकाशनले हरेक वर्ष तीनपटक सम्मान समर्पण तथा पुस्तक सार्वजनिकीकरण समारोहको आयोजना गर्दछ । ‘नेपालभूमि’ राष्ट्रिय साप्ताहिक पत्रिका यसै संस्थाबाट प्रकाशित हुने गरेकाले हरेक...
शब्दयात्रा प्रकाशनका लागि केही कर्मचारीको आवश्यकता परेकाले इच्छुक व्यक्तिहरूले शैक्षिक योग्यता, नागरिकता र छ भने अनुभवको प्रमाणपत्रको प्रतिलिपि संलग्न गरी निवेदन दिनुहोला । अन्तर्वार्ताका...
शब्दयात्रा प्रकाशन सम्मान्य व्यक्तित्व चयन समिति (पहिलो) का सदस्य तथा शुभेच्छुक सहयात्री जीवनचन्द्र कोइराला दायित्व वाङ्मय प्रतिष्ठानबाट ११ हजार रुपियाँ राशीसहित ‘मुरलीदेवी–गुरुदत्त काफ्ले स्मृति...
शब्दयात्रा प्रकाशनका महाप्रबन्धक शारदाप्रसाद शर्मा नेपाल अडिटर्स एसोसिएसन काभ्रेको सल्लाहकार समितिको संयोजक चयन हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौं ।
शब्दयात्रा प्रकाशन परिवार
शब्दयात्रा प्रकाशनले हरेक वर्षको जेठ महिनामा आयोजना गर्ने गरेको सम्मान समर्पण तथा पुस्तक सार्वजनिकीकरण समारोह २०७६ सालका लागि आगामी जेठ २१ गते मङ्गलबार बनेपास्थित...