Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

काभ्रेपलाञ्चोक अनुसन्धान विद्वतवृत्ति डा. इन्दुल केसीलाई

शब्दयात्रा प्रकाशनले शब्दयात्रा प्रकाशनद्वारा उत्पादित आध्यात्मिक गानको विवेचनात्मक पुस्तकका लागि ‘शब्दयात्रा राधा विष्ट प्रह्लाद केसी काभ्रेपलाञ्चोक अनुसन्धान विद्वतवृत्ति’ डा. इन्दुल केसी (भक्तपुर) मा समर्पण...
HomeActivitiesरोजगारीका लागि राम्रो मौका

रोजगारीका लागि राम्रो मौका

— तपाईंले + २ उत्तीर्ण गर्नुभएको छ ?
— तपाईंसँग केही गर्नुपर्छ भन्ने उत्साह र जोसजाँगर छ ?
— तपाईंसँग सामथ्र्य, आत्मविश्वास र इमानदारी छ ?
— तपाईंलाई लेखन, प्रकाशन, लेखाप्रणाली र व्यवस्थापन क्षेत्रमा रुचि छ ?
— तपाईंलाई कम्प्युटरका सामान्य प्रोग्रामहरूका बारेमा थाहा छ ?
— तपाईंले रोजगारीका लागि राम्रो मौका खोज्नुभएको छ ?
छ भने हामीसँग सम्पर्क राख्नुहोस् । तपाईंलाई सहयोग गर्न हामी तयार छौं ।

शब्दयात्रा प्रकाशन
बनेपा, काभ्रे
दूरभाषाङ्क : ०११–४१५२१५, ९७४१०६२१९०