Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

काभ्रेपलाञ्चोक अनुसन्धान विद्वतवृत्ति डा. इन्दुल केसीलाई

शब्दयात्रा प्रकाशनले शब्दयात्रा प्रकाशनद्वारा उत्पादित आध्यात्मिक गानको विवेचनात्मक पुस्तकका लागि ‘शब्दयात्रा राधा विष्ट प्रह्लाद केसी काभ्रेपलाञ्चोक अनुसन्धान विद्वतवृत्ति’ डा. इन्दुल केसी (भक्तपुर) मा समर्पण...
HomeActivitiesशब्दयात्राको सम्मान कार्यक्रम जेठ २१ गते

शब्दयात्राको सम्मान कार्यक्रम जेठ २१ गते

शब्दयात्रा प्रकाशनले हरेक वर्षको जेठ महिनामा आयोजना गर्ने गरेको सम्मान समर्पण तथा पुस्तक सार्वजनिकीकरण समारोह २०७६ सालका लागि आगामी जेठ २१ गते मङ्गलबार बनेपास्थित होटल सत्यम्मा गर्ने भएको छ ।
उक्त समारोहमा छजना राष्ट्रिय व्यक्तित्वलाई सम्मान समर्पण गरिनेछ भने छवटा पुस्तक सार्वजनिक गरिनेछन् ।