Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

काभ्रेपलाञ्चोक अनुसन्धान विद्वतवृत्ति डा. इन्दुल केसीलाई

शब्दयात्रा प्रकाशनले शब्दयात्रा प्रकाशनद्वारा उत्पादित आध्यात्मिक गानको विवेचनात्मक पुस्तकका लागि ‘शब्दयात्रा राधा विष्ट प्रह्लाद केसी काभ्रेपलाञ्चोक अनुसन्धान विद्वतवृत्ति’ डा. इन्दुल केसी (भक्तपुर) मा समर्पण...
HomeActivitiesकर्मचारीको आवश्यकता

कर्मचारीको आवश्यकता

शब्दयात्रा प्रकाशनका लागि केही कर्मचारीको आवश्यकता परेकाले इच्छुक व्यक्तिहरूले शैक्षिक योग्यता, नागरिकता र छ भने अनुभवको प्रमाणपत्रको प्रतिलिपि संलग्न गरी निवेदन दिनुहोला । अन्तर्वार्ताका दिन सक्कल प्रमाणपत्र ल्याउनुपर्नेछ ।
पद : कार्यालय सहायक
सङ्ख्या : केही
योग्यता : १० जोड २ उत्तीर्ण
विशेष ग्राह्यता : साइकल वा मोटर साइकल चलाउन जान्ने र कम्प्युटरमा नेपाली टाइप गर्न जान्ने
तलब र अन्य सुविधा : आपसी समझदारीमा
निवेदन दिने अन्तिम मिति : २०७६ जेठ २८ गते मङ्गलबार
अन्तर्वार्ता मिति : २०७६ जेठ ३० गते बिहीबार

शब्दयात्रा प्रकाशन
नीलकण्ठेश्वर, २८ किलो, बनेपा — ६, काभ्रे