शब्दयात्रा प्रकाशन सम्मान्य व्यक्तित्व चयन समिति (पहिलो) का सदस्य तथा शुभेच्छुक सहयात्री जीवनचन्द्र कोइराला दायित्व वाङ्मय प्रतिष्ठानबाट ११ हजार रुपियाँ राशीसहित ‘मुरलीदेवी–गुरुदत्त काफ्ले स्मृति पुरस्कार’ बाट पुरस्कृत हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौं ।

शब्दयात्रा प्रकाशन परिवार