Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

काभ्रेपलाञ्चोक अनुसन्धान विद्वतवृत्ति डा. इन्दुल केसीलाई

शब्दयात्रा प्रकाशनले शब्दयात्रा प्रकाशनद्वारा उत्पादित आध्यात्मिक गानको विवेचनात्मक पुस्तकका लागि ‘शब्दयात्रा राधा विष्ट प्रह्लाद केसी काभ्रेपलाञ्चोक अनुसन्धान विद्वतवृत्ति’ डा. इन्दुल केसी (भक्तपुर) मा समर्पण...
HomeActivitiesटहराकी बाला को ?

टहराकी बाला को ?

मनःरञ्जनका लागि भकुन्डेमा गए हुँदी
‘टहरा’ का टाउकामा गर्भाधान भए छँदी
बनेपामा भयो जन्म काख सहरको लिई
जन्मदर्ता भयो पूर्व धुलिखेल खुसी भई
उनै बालाश्रीको फेरि जन्मदर्ता हुँदो भयो
कम्पनीमा नयाँ नाता नाम साविककै रह्यो
चिनियो कि चिनिएन प्यारा सत्पात्र सज्जन ?
नचिनेको भए भन्छु — शब्दयात्रा प्रकाशन ।