Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesशब्दयात्रालाई फ्रेम उपहार

शब्दयात्रालाई फ्रेम उपहार

शब्दयात्रा प्रकाशनलाई आध्यात्मिक लेखक मुकुन्दप्रसाद उपाध्यायले कलात्मक बुट्टा भएका काठका पाँचवटा र अन्य पाँचवटा गरी जम्मा दस थान फ्रेम उपहार प्रदान गर्नुभएको छ । उहाँले ती फ्रेमहरू हरि मञ्जुश्रीमार्फत हस्तान्तरण गर्नुभएको हो ।
संस्थाका लागि आवश्यक परिरहने फ्रेमहरू प्रदान गर्नुभएकोमा आध्यात्मिक लेखक मुकुन्दप्रसाद उपाध्यायप्रति शब्दयात्रा प्रकाशनले आभार व्यक्त गरेको छ ।