Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesचयन समिति गठन

चयन समिति गठन

शब्दयात्रा प्रकाशनले आगामी माघ महिनामा सम्मान गरिने राष्ट्रिय व्यक्तित्वहरूको चयन गर्नका लागि सम्मान्य व्यक्तित्व चयन समितिको गठन गरेको छ । माधवप्रसाद आचार्यको संयोजकत्वमा गठित उक्त समितिमा चूडाप्रसाद चौलागाईं र माधव लामिछाने सदस्य रहनुभएको छ ।
शब्दयात्रा प्रकाशनमा प्राप्त भएका नाउँहरूमध्येबाट चयन समितिले उचित ठहर गरेका राष्ट्रिय व्यक्तित्वहरूलाई शब्दयात्रा प्रकाशनले अभिवन्दनापत्र, नगद, किरीट र उपहारसहित सम्मान गर्नेछ ।