Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesशब्दयात्रालाई पुस्तक प्रदान

शब्दयात्रालाई पुस्तक प्रदान

शब्दयात्रा प्रकाशन पुस्तकालयका लागि काठमाडौँ विश्वविद्यालयका प्राध्यापक डा. भोला थापाले विभिन्न विधाका १ सय २० थान पुस्तकहरू उपहारस्वरूप प्रदान गर्नुभएको छ । ती पुस्तकहरू उहाँले संस्थाका अध्यक्ष हरि मञ्जुश्रीमार्फत पुस्तकालयलाई प्रदान गर्नुभएको हो ।
शब्दयात्रा प्रकाशन पुस्तकालयका लागि पुस्तकहरू उपहारस्वरूप प्रदान गर्नुभएकोमा प्रा. डा. भोला थापाप्रति शब्दयात्रा प्रकाशनले आभार व्यक्त गरेको छ ।