Yearly Archives: 2016

आत्मा परब्रह्ममा लीन होस्

डोटीमा भएको सवारी दुर्घटनामा परी नेपाली वाङ्मयसेवी प्रा. डा. जयराज पन्तको निधन भएको छ । उहाँ शब्दयात्रा प्रकाशनको कार्यक्रममा प्रमुख वक्ताका रूपमा उपस्थित हुनुभएको...

शब्दयात्रा प्रकाशनका लागि २०७२ र २०७३ साल

शब्दयात्रा प्रकाशनले २०७२ सालमा कस्ता–कस्ता कामहरू गर्न सक्यो, कुन–कुन लक्ष्यहरू पूरा गर्न सकेन र २०७३ सालमा के–के गर्ने लक्ष्य राखेको छ, यसलाई बुँदागत रूपमा...

तीन पुस्तक प्रकाशित

शब्दयात्रा प्रकाशनले २०७३ सालको पहिलो महिनामा नै तीनवटा पुस्तक प्रकाशित गरेको छ । त्यसमध्ये गणेशबहादुर खत्रीद्वारा लिखित ‘खुलाल खत्रीको खोज’ नामक अनुसन्धानात्मक पुस्तक भक्तपुरमा...

‘शब्दसञ्चार’ अब हरेक हप्ता

शब्दयात्रा प्रकाशनको रेडियो कार्यक्रम ‘शब्दसञ्चार’ २०७३ सालको पहिलो सातादेखि नै हरेक हप्ता प्रसारण गर्न थालिएको छ । शब्दयात्रा प्रकाशनका शुभचिन्तक तथा सहयोगी मित्रहरूको आग्रहबमोजिम...

शब्दयात्राबाट सिफारिस आह्वान

शब्दयात्रा प्रकाशनबाट हरेक वर्षको जेठ महिनामा समर्पण गर्ने सम्मानहरू २०७३ साल जेठमा पनि समर्पण गरिने भएकाले सम्मानयोग्य व्यक्ति वा संस्थाको नाउँ कारणसहित आगामी वैशाख...

शब्दयात्राको ‘चिन्ताकुल’ सार्वजनिक

शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित ५९ औँ पुस्तक ‘चिन्ताकुल’ लाई चैत ५ गते बनेपामा आयोजित समारोहमा सार्वजनिक गरियो । प्रमुख अतिथिका रूपबाट एसएसपी रमेश खरेल र...

दैनिक ५ रुपियाँ ५५ पैसा

नेपालभूमि साप्ताहिकका स्तम्भकार दामोदर घिमिरेले शब्दयात्रा प्रकाशनद्वारा विपत्तिपीडित नेपाली लेखक–पत्रकारहरूको आर्थिक सहयोगार्थ सञ्चालित अक्षरसेवी सहयोग कोषलाई गत माघ १ गतेदेखि लागू हुने गरी नियमित...

शब्दयात्राबाट सम्मानित कोशराज रेग्मीको निधन

शब्दयात्रा प्रकाशनद्वारा संस्थापित ‘देवीप्रसाद सापकोटा आमसञ्चार सम्मान’ बाट २०७२ सालका लागि गत फागुन २५ गते सम्मानित अग्रज पत्रकार कोशराज रेग्मीको गत चैत ४ गते...

एकै समारोहमा तीन कार्यक्रम

शब्दयात्रा प्रकाशनको आयोजनामा गत २०७२ साल फागुन २५ गते मङ्गलबार अग्रज साहित्यकार तथा समाजसेवी कमलराज रेग्मीको प्रमुख आतिथ्यमा बनेपास्थित के. एन. ब्यान्क्वेटमा विशेष समारोह...

चार सम्मान समर्पण

सम्मान समर्पण कार्यक्रमअन्तर्गत २०७२ सालको फागुन महिनामा शब्दयात्रा प्रकाशनद्वारा समर्पण गरिने विभिन्न चार विधाका सम्मानहरू २०७२ सालका लागि त्यसै दिन समर्पण गरियो । कार्यक्रममा...

छ पुस्तक सार्वजनिक

पुस्तकको सार्वजनिकीकरण कार्यक्रमअन्तर्गत माटो (पोष चापागाईंको नियात्रासङ्ग्रह), सुशील कोइराला अरूको दृष्टिमा (हरि मञ्जुश्रीद्वारा सम्पादित कृति), नेपाल कम्पन (नवीना श्रेष्ठको लघुकाव्य), नेपाल माहात्म्य (ओतबहादुर खड्काद्वारा...

वेभसाइट शुभारम्भ

विविध कार्यक्रमअन्तर्गत शब्दयात्रा प्रकाशनको वेभसाइट www.sypublication.com.np को शुभारम्भ गरियोे । शब्दयात्रा प्रकाशनका हरेक गतिविधिहरू अब वेभसाइटमा पनि पढ्न पाइने भएको छ । यसै गरी नेपाली सर्जकहरूको...

Become a member

Get the best offers and updates relating to Liberty Case News.

Explore more

Read more

With each newly-published article, we explore more of what this planet has to offer us, and what we can offer it.