Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesशब्दयात्राबाट सम्मानित कोशराज रेग्मीको निधन

शब्दयात्राबाट सम्मानित कोशराज रेग्मीको निधन

शब्दयात्रा प्रकाशनद्वारा संस्थापित ‘देवीप्रसाद सापकोटा आमसञ्चार सम्मान’ बाट २०७२ सालका लागि गत फागुन २५ गते सम्मानित अग्रज पत्रकार कोशराज रेग्मीको गत चैत ४ गते विराटनगरमा निधन भएको छ । उनी झर्रोवादी आन्दोलनका प्रवर्तकमध्ये एक थिए ।
शब्दयात्रा प्रकाशन कोशराज रेग्मीको आत्मशान्तिको कामना गर्दै शोकविह्वल परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछ ।