Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८६. अन्तर्दृष्टि

‘अन्तर्दृष्टि’ ज्ञान उदासको चौधौँ पुस्तक हो । यो पुस्तक नेपाली साहित्यमा सुपरिचित व्यक्तित्व डा. तारानाथ शर्माका लेखहरूलाई सङ्कलन गरी सम्पादन गरिएको पुस्तक हो ।...
HomeActivitiesदैनिक ५ रुपियाँ ५५ पैसा

दैनिक ५ रुपियाँ ५५ पैसा

नेपालभूमि साप्ताहिकका स्तम्भकार दामोदर घिमिरेले शब्दयात्रा प्रकाशनद्वारा विपत्तिपीडित नेपाली लेखक–पत्रकारहरूको आर्थिक सहयोगार्थ सञ्चालित अक्षरसेवी सहयोग कोषलाई गत माघ १ गतेदेखि लागू हुने गरी नियमित रूपमा दैनिक ५ रुपियाँ ५५ पैसाका दरले आर्थिक सहयोग गरिरहने घोषणा गरेका छन् ।
घोषणा गरेलगत्तै उनले ५०० रुपियाँ पनि उपलब्ध गराएका छन् ।
उक्त कोषमा कवि शारदाप्रसाद शर्माले पनि दैनिक १ रुपियाँका दरले सहयोग गर्ने गर्नुभएको छ ।