शब्दयात्रा प्रकाशनमा दुई गीत प्रस्तुत

हरि मञ्जुश्रीद्वारा लिखित तथा बी क्रिएसन इन्टरनेसनलद्वारा उत्पादित ‘कस्तो होला मेरी आमा भन्दै रुन पाए’ र ‘आँशुका थोपाहरूको सँगालो’ बोलका दुई गीत अमृत अधिकारीले शब्दयात्रा प्रकाशनको सभाकक्षमा आज २०८३ कार्तिक २४ गते शनिबार आयोजना गरिएको कार्यक्रममा प्रस्तुत गर्नुभयो । https://www.youtube.com/watch?v=zrH2N199RqM त्यस बखत दुवै गीतको पृष्ठभूमि, गीतका शब्दलाई सङ्गीत, स्वर र चित्राङ्कनबाट सुन्दर बनाइदिने भुवन तामाङ र बी क्रिएसन इन्टरनेसनलका विषयमा...

प्रकाशनहरु