spot_img

publications

Homepublications

२८८. रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व

‘रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व’ कालिकोट जिल्लामा पर्ने रास्कोट नगरपालिका क्षेत्रका शिक्षासेवी र शिक्षालयहरूको इतिवृत्त हो । यस पुस्तकलाई लेखक विष्णुप्रसाद आचार्यले दुई भागमा...

२८६. अन्तर्दृष्टि

‘अन्तर्दृष्टि’ ज्ञान उदासको चौधौँ पुस्तक हो । यो पुस्तक नेपाली साहित्यमा सुपरिचित व्यक्तित्व डा. तारानाथ शर्माका लेखहरूलाई सङ्कलन गरी सम्पादन गरिएको पुस्तक हो ।...

― Advertisement ―

More News

२८७. हरि मञ्जुश्रीका आध्यात्मिक गान

सहदीप पलाञ्चोके सङ्कलक रहेको ‘हरि मञ्जुश्रीका आध्यात्मिक गान’ पुस्तकभित्र हरि मञ्जुश्रीद्वारा लिखित तथा सङ्गीतबद्ध एवम् शब्दयात्रा प्रकाशनको यु–ट्युब च्यानल ‘अक्षरधाम’ मा राखिएका २१ वटा...

२८६. अन्तर्दृष्टि

‘अन्तर्दृष्टि’ ज्ञान उदासको चौधौँ पुस्तक हो । यो पुस्तक नेपाली साहित्यमा सुपरिचित व्यक्तित्व डा. तारानाथ शर्माका लेखहरूलाई सङ्कलन गरी सम्पादन गरिएको पुस्तक हो ।...
spot_img

Explore more

सत्यनानारायण कथामृत, काव्यानुवादक : श्रीधर प्याकु¥याल

सत्यनानारायण कथामृत, काव्यानुवादक : श्रीधर प्याकु¥याल नाम श्रीधर । थर प्याकु¥याल । उपाधि कवि, अनुवादक । काभ्रे जिल्लाका महाकाव्यकार र नव्यकाव्यकारका रूपमा अभिवन्दित । शब्दयात्रा...

काभ्रेली पूर्वप्रहरी कर्मचारी टेलिफोन कोश, सङ्कलन : जगन्नाथ गिरी

काभ्रेली पूर्वप्रहरी कर्मचारी टेलिफोन कोश, सङ्कलन ः जगन्नाथ गिरी आफूजस्तै पेसा अँगाल्ने अन्य व्यक्तिहरूका बारेमा सोधखोज गरेर जानकारी राख्ने क्रममा जगन्नाथ गिरीले काभ्रेपलाञ्चोक जिल्लामा रहेका...

असल नेता कसरी बन्ने ?

असल नेता कसरी बन्ने ? ‘असल नेता कसरी बन्ने ?’ उद्धवप्रसाद नेपालको चौथो कृति हो । यो पुस्तिका जुनसुकै सङ्घसंस्था वा राजनीतिक दलमा आबद्ध व्यक्तिका...

शब्दयात्रा, शब्दकक्ष र शब्दध्वनि

शब्दयात्रा, शब्दकक्ष र शब्दध्वनि तुतुकाजी प्रणामी श्रेष्ठद्वारा लिखित ‘शब्दयात्रा, शब्दकक्ष र शब्दध्वनि’ नामक पुस्तिका शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित ‘नेपालभूमि’ (विचारप्रधान राष्ट्रिय साप्ताहिक पत्रिका) मा धारावाहिक रूपमा...

राजा वीरेन्द्र, बेलप्रसाद र धुलिखेल

राजा वीरेन्द्र, बेलप्रसाद र धुलिखेल शब्दयात्रा प्रकाशनद्वारा संस्थापित ‘सामाजिक जागरण सम्मान’ बाट सम्मानित अग्रज समाजसेवी बेलप्रसाद श्रेष्ठलाई लिएर ‘घटना र विचार साप्ताहिक’ को ‘प्रेरक व्यक्तित्व’...

नागा बाबा रमेश गिरि

नागा बाबा रमेश गिरि हरि मञ्जुश्रीद्वारा सम्पादित ‘नागा बाबा रमेश गिरि’ काभ्रेको बनेपास्थित शैलेश्वर, धनेश्वर र विकटेश्वर, बुटवलको पर्रोहा तथा सिन्धुलीको कुशेश्वरमा बसी ती–ती ठाउँका...

जागनीबोध

जागनीबोध हरि मञ्जुश्री र टहलदास शिवाकोटी ‘यात्री’ को संयुक्त सम्पादनमा प्रकाशित ‘जागनीबोध’ श्रीकृष्णप्रणामी दर्शनलाई केन्द्रमा राखेर नेपाल र भारतका विशिष्ट विद्वान्हरूद्वारा लेखिएका लेखहरूको सङ्ग्रह हो...

रचनापछिका विवेचना

रचनापछिका विवेचना ‘रचनापछिका विवेचना’ नेपाली साहित्यले पाएको बेग्लै किसिमको प्राप्ति हो । किनभने यस प्रकारका पुस्तकहरू वाङ्मयिक बजारमा देख्न पाइएका छैनन् । अब यस प्रकारका...

अग्निजल

अग्निजल अग्नि सामथ्र्यवान्, जल पनि सामथ्र्यवान् । दुवैको सामथ्र्य एकीकृत गर्ने अगस्त्य–प्रयत्न हो अग्निजल । जलबाट अग्नि प्रज्ज्वलित हुने र अग्निबाट जल प्रवाहित हुने विरोधाभासी...

हामी अब गर्छौं

हामी अब गर्छौं गणेशबहादुर खत्रीको प्रस्तुत कृति ‘हामी अब गर्छौं’ मुलुकको सर्वतोमुखी विकासका लागि कटिबद्ध हुनका लागि युवा जनशक्तिलाई उत्प्रेरित गराउन लेखिएको काव्यकृति हो ।...

मेरो दुःखी जीवन

मेरो दुःखी जीवन अक्षर बुझ्न कठिन थियो । शब्द खुट्याउन गाह«ो थियो । लेखाइको सिलसिला मिलेको थिएन । त्यसैले विषयवस्तु र भाषाशैलीको कुरा गर्नै परेन...

भग्नावशेष

भग्नावशेष सामाजिक विषयवस्तुमा आधारित यो उपन्यास सिन्धुपाल्चोक, ललितपुर र काठमाडौँको भौगोलिक सेरोफेरोमा घुमेको छ । किशोरवयमा गरिने प्रेम, यौनिक उत्तेजनाको परिणाम, अविवाहित युवतीप्रति समाजले हेर्ने...