Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
Homepublicationsशब्दयात्रा, शब्दकक्ष र शब्दध्वनि

शब्दयात्रा, शब्दकक्ष र शब्दध्वनि

शब्दयात्रा, शब्दकक्ष र शब्दध्वनि

तुतुकाजी प्रणामी श्रेष्ठद्वारा लिखित ‘शब्दयात्रा, शब्दकक्ष र शब्दध्वनि’ नामक पुस्तिका शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित ‘नेपालभूमि’ (विचारप्रधान राष्ट्रिय साप्ताहिक पत्रिका) मा धारावाहिक रूपमा प्रकाशित दसवटा लेखहरूको सङ्ग्रह हो । बिक्रीबाट आएको रकम ‘शब्दसंवाद’ को कोषमा रहने गरी प्रकाशित यस सङ्ग्रहका लेखहरू निजनाम, महामतिको प्रकटवाणी, निजानन्द र रासलीला, चौंसट्ठी विद्या, श्रीकृष्णजी र ब्रह्मलीला, निजानन्द स्वामीको स्वर्णमूर्ति, यु–ट्युबमा तारतमसागर जस्ता विषयमा छन् ।