Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
Homepublicationsअसल नेता कसरी बन्ने ?

असल नेता कसरी बन्ने ?

असल नेता कसरी बन्ने ?

‘असल नेता कसरी बन्ने ?’ उद्धवप्रसाद नेपालको चौथो कृति हो । यो पुस्तिका जुनसुकै सङ्घसंस्था वा राजनीतिक दलमा आबद्ध व्यक्तिका लागि मार्गदर्शक बन्न सक्छ । यसमा प्रस्तुत राजनीतिक सिद्धान्तको पक्षप्रति विमति राखिए पनि ‘असल नेता कसरी बन्ने ?’ भन्ने मूल प्रश्नको उत्तरमा विमति राख्न सकिँदैन जस्तो लाग्छ । यस्ता प्रकारका जनचेतनामूलक र जानकारीमूलक पुस्तिकाहरू नेपाली भाषामा प्रशस्तै प्रकाशित हुनुपर्ने कुरालाई दृष्टिगत गर्दै शब्दयात्रा प्रकाशनबाट यस पुस्तिकाको प्रकाशन गरिएको हो ।