Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८८. रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व

‘रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व’ कालिकोट जिल्लामा पर्ने रास्कोट नगरपालिका क्षेत्रका शिक्षासेवी र शिक्षालयहरूको इतिवृत्त हो । यस पुस्तकलाई लेखक विष्णुप्रसाद आचार्यले दुई भागमा...
Homepublicationsहामी अब गर्छौं

हामी अब गर्छौं

हामी अब गर्छौं

गणेशबहादुर खत्रीको प्रस्तुत कृति ‘हामी अब गर्छौं’ मुलुकको सर्वतोमुखी विकासका लागि कटिबद्ध हुनका लागि युवा जनशक्तिलाई उत्प्रेरित गराउन लेखिएको काव्यकृति हो । आयाममा लघु भए पनि यसको विषयवस्तु विस्तृत छ र विचारका दृष्टिले यो प्रभावकारी पनि छ । यो पुस्तक पाठकले पढेपछि ऊ मुलुकप्रतिको प्रेमले निथ्रुक्क भिज्छ र उसको मनमा यसले ‘हामी अब गर्छौं’ भन्ने खालको सकारात्मक ऊर्जा तरङ्गित गराइदिन्छ । यो नै यस कृतिको शक्तिवत्ता हो ।