Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
Homepublicationsवेदान्तशिरोमणि एक संस्मरण

वेदान्तशिरोमणि एक संस्मरण

वेदान्तशिरोमणि एक संस्मरण

स्वामी डा. रामानन्द गिरिज्यूको १६ औँ दिनको पुण्यतिथिमा देवघाटमा स्वामीज्यूप्रति श्रद्धासुमन अभिव्यक्त गर्ने माध्यम के होला, चिरस्थायी र अर्थपूर्ण उपहार के अर्पण गर्ने होला भनेर विचार गर्दा स्वामी डा. रामानन्द गिरिज्यूका बारेमा विगत २–३ वर्षयता ‘नेपालभूमि साप्ताहिक’ को स्तम्भ ‘प्रलेखन’ मा प्रकाशन गराएका ७–८ वटा लेखहरूलाई सङ्ग्रह गरी पुस्तकका रूपमा प्रकाशित गर्न सके राम्रै हुन्छ कि भनी ग्रन्थसम्पादक हरि मञ्जुश्रीसँग छलफल गर्दा ‘हुन्छ, राम्रो काम हो, गरौँ’ भन्ने सल्लाह दिएअनुसार यो पुस्तक तयार भएको हो ।