spot_img

Activities

HomeActivities

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...

नवराज दाहाल ‘उत्साही’ लाई सुभाष खड्का अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले सुभाष स्मृति प्रतिष्ठानको २५ वर्षका गतिविधिहरू समेटिएको पुस्तक लेख्नका लागि ‘शब्दयात्रा सुभाष खड्का अनुसन्धान विद्वतवृत्ति’ साहित्यकार नवराज दाहाल ‘उत्साही’ (काभ्रेपलाञ्चोक) मा समर्पण...

― Advertisement ―

More News

भोजपुर अनुसन्धान विद्वतवृत्ति सुदीप अधिकारीलाई

शब्दयात्रा प्रकाशनले अरुण माध्यमिक विद्यालय भोजपुरको सङ्क्षिप्त इतिहास लेख्नका लागि ‘शब्दयात्रा प्रा. केदारनाथ–लीला श्रेष्ठ भोजपुर अनुसन्धान विद्वतवृत्ति’ सुदीप अधिकारी (भोजपुर) मा समर्पण गर्ने भएको...

नवराज दाहाल ‘उत्साही’ लाई सुभाष खड्का अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले सुभाष स्मृति प्रतिष्ठानको २५ वर्षका गतिविधिहरू समेटिएको पुस्तक लेख्नका लागि ‘शब्दयात्रा सुभाष खड्का अनुसन्धान विद्वतवृत्ति’ साहित्यकार नवराज दाहाल ‘उत्साही’ (काभ्रेपलाञ्चोक) मा समर्पण...
spot_img

Explore more

पुस्तक वेबसाइटमा राख्ने कि ?

शब्दयात्रा प्रकाशनबाट पुस्तक प्रकाशन गराउनुभएका लेखकहरूले आफ्ना कृतिहरू वेबसाइटमा राख्न चाहनुभएको छ भने संस्थामा सम्पर्क राख्न अनुरोध छ । डा. इन्दुल केसी, कविप्रसाद प्याकु¥याल, पोष...

शब्दयात्राबाट छजना सम्मानित हुने

शब्दयात्रा प्रकाशनले २०७६ सालको आमसञ्चार सम्मानबाट ध्रुवहरि अधिकारी (ओखलढुङ्गा), शिक्षा सम्मानबाट डा. केदारनाथ श्रेष्ठ (ललितपुर), आध्यात्मिक पत्रकारिता सम्मानबाट भक्तिदर्शन टेलिभिजन (ललितपुर), साहित्यिक पत्रिका सम्मानबाट...

दसैंको शुभकामना

महाकाली, महालक्ष्मी र महासरस्वतीले २०७६ सालको विजयादशमीको अवसरमा शब्दयात्रा प्रकाशनका सबै शुभचिन्तकको मनोकामना पूर्ण गराइदिउन् । शब्दयात्रा प्रकाशन परिवार

हार्दिक समवेदना

शब्दयात्रा हरिगोपाल प्रधान फोटो पत्रकारिता सम्मानबाट २०७५ सालमा सम्मानित अग्रज फोटो पत्रकार वैकुण्ठकृष्ण श्रेष्ठको भौतिक शरीर पञ्चतàवमा विलीन भएको छ । उहाँको दिवङ्गत आत्मा...

पुस्तकालय व्यवस्थापन समितिले काम थाल्यो

शब्दयात्रा प्रकाशन पुस्तकालय व्यवस्थापन समितिको बैठकले शब्दयात्रा प्रकाशन पुस्तकालयलाई आधुनिक ढङ्गको अनुसन्धानमूलक पुस्तकालय बनाउन आवश्यक पर्ने सम्पूर्ण व्यवस्थाहरू मिलाउने निधो गरेको छ । त्यसैअनुसार...

‘शब्दसंवाद’ मा पुस्तकको चर्चा

शब्दयात्रा प्रकाशनको नियमित साप्ताहिक कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को ९९ औँ शृङ्खला शब्दयात्रा प्रकाशनको सभाकक्ष बनेपाको नीलकण्ठेश्वरधाममा गत २०७६ साल असोज १० गते शुक्रबार बालसाहित्यकार...

शब्दयात्रा पुस्तकालयलाई पुस्तक सहयोग

शब्दयात्रा प्रकाशनले बनेपाको नीलकण्ठेश्वरधाममा स्थापना गरेको पुस्तकालयका लागि लेखिका पुण्यवती घलेले ८० थान पुस्तक उपहारस्वरूप प्रदान गर्नुभएको छ । ती पुस्तकहरू पुस्तकालयका तर्फबाट सङ्गीता...

साङ्गीतिक कलाकारलाई नयाँ उपाधि

शब्दयात्रा प्रकाशन काभ्रे जिल्लाबाट विभिन्न वाङ्मयिक गतिविधिहरू गरिरहेको छ । यस संस्थाले मुख्य रूपमा समाजसेवी तथा बनेपा नगरपालिका वडा नं. ६ का वडासदस्य कृष्णमणि...

गीतिभास्कर उपाधि समर्पण, कदरपत्र प्रदान तथा पुस्तक सार्वजनिक

गत २०७६ साल असोज ४ गते शनिबार बिहान कृष्णमणि कुइँकेलको सौजन्यबाट बनेपा नीलकण्ठेश्वरधामस्थित नीलकण्ठेश्वरधाम संरक्षण समितिले निःशुल्क उपलब्ध गराएको शब्दयात्रा प्रकाशनको सभाकक्षमा विशेष कार्यक्रमको...

शब्दयात्रा प्रकाशनको हार्दिक आमन्त्रण !

गीतकार, सङ्गीतकार तथा गायक मच्छेश्वर सापकोटालाई जनस्तरबाट उपाधि समर्पण गरिने, काभ्रेली पत्रकारद्वय मोतिराम तिमल्सिना र शुकदेव थपलियालाई कदरपत्र प्रदान गरिने र तुतुकाजी प्रणामी श्रेष्ठद्वारा...

शब्दयात्रालाई पुस्तक प्रदान

शब्दयात्रा प्रकाशनले बनेपामा स्थापना गरेको पुस्तकालयलाई शब्दयात्रा नारी स्रष्टा समाजका संयोजक पुण्यवती घले र पूर्णबहादुर कार्कीले १ सय ८५ थान पुस्तकहरू प्रदान गर्नुभएको छ...

‘शब्दसंवाद’ मा प्रतिलिपि अधिकार

शब्दयात्रा प्रकाशनद्वारा सञ्चालित साप्ताहिक कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को ९८ औँ शृङ्खलामा प्रतिलिपि अधिकारसम्बन्धी विषयलाई प्रवेश गराइएको छ । उक्त कार्यक्रम गत २०७६ साल भदौ...