Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

लोचन भट्टराईलाई महिला प्रतिभा सम्मान समर्पण गरिने

     शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा मेलवादेवी गुरुङ महिला प्रतिभा सम्मान’ लोचन भट्टराई (सुनसरी) मा समर्पण गर्ने भएको छ । नेपालको साङ्गीतिक क्षेत्रमा आबद्ध...
HomeActivitiesशब्दयात्रा प्रकाशनको हार्दिक आमन्त्रण !

शब्दयात्रा प्रकाशनको हार्दिक आमन्त्रण !

गीतकार, सङ्गीतकार तथा गायक मच्छेश्वर सापकोटालाई जनस्तरबाट उपाधि समर्पण गरिने, काभ्रेली पत्रकारद्वय मोतिराम तिमल्सिना र शुकदेव थपलियालाई कदरपत्र प्रदान गरिने र तुतुकाजी प्रणामी श्रेष्ठद्वारा लिखित ‘तारतमरस’ पुस्तकलाई सार्वजनिक गरिने कार्यक्रममा उपस्थितिका लागि अनुरोध छ ।

स्थान ः शब्दयात्रा प्रकाशनको सभाकक्ष, नीलकण्ठेश्वरधाम, बनेपा
मिति ः २०७६ असोज ४ गते शनिबार
समय ः बिहान ७ बजे