Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesपुस्तक वेबसाइटमा राख्ने कि ?

पुस्तक वेबसाइटमा राख्ने कि ?

शब्दयात्रा प्रकाशनबाट पुस्तक प्रकाशन गराउनुभएका लेखकहरूले आफ्ना कृतिहरू वेबसाइटमा राख्न चाहनुभएको छ भने संस्थामा सम्पर्क राख्न अनुरोध छ ।
डा. इन्दुल केसी, कविप्रसाद प्याकु¥याल, पोष चापागाईं र हरि मञ्जुश्रीका विषयमा साहित्यिक अध्ययन गर्नुपरे sypublication.com.np बाट गर्न सकिन्छ ।

शब्दयात्रा प्रकाशन