शब्दयात्रा प्रकाशनले मल्लकालीन नेवाः सभ्यताका विषयमा अनुसन्धानात्मक कृति तयार पार्नका लागि ‘शब्दयात्रा प्रभातमान–झरना मास्के नेवाः सभ्यता अनुसन्धान विद्वतवृत्ति’ स्वयम्भू शाक्य (काठमाडौँ) मा समर्पण गर्ने भएको छ । विद्वतवृत्ति आगामी कार्तिक १४ गते शनिबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा दिउँसो १२ः३० बजे प्रारम्भ गरिने कार्यक्रममा समर्पण गरिनेछ ।
नेवाः सभ्यता अनुसन्धान विद्वतवृत्ति स्वयम्भू शाक्यलाई


