spot_img

Activities

HomeActivities

डा. सुरेशराज शर्मा रहनुभएन

     शब्दयात्रा प्रकाशनको सल्लाहकारमण्डलका संयोजक, काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति, नेपालका शैक्षिक शिरोभूषण डा. सुरेशराज शर्माको मल्टिपल अर्ग्यान फेलियर भएर यही २०८३ असोज ७ गते द्वादशी...

बृहत् शान्तिधाम नेपाललाई आध्यात्मिक संस्था सम्मान समर्पण गरिने

     शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा नीलकण्ठेश्वर कृष्णमणि आध्यात्मिक संस्था सम्मान’ बृहत् शान्तिधाम नेपाल (काठमाडौँ) नामक संस्थामा समर्पण गर्ने भएको छ । बृहत् शान्तिधाम...

― Advertisement ―

More News

लोचन भट्टराईलाई महिला प्रतिभा सम्मान समर्पण गरिने

     शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा मेलवादेवी गुरुङ महिला प्रतिभा सम्मान’ लोचन भट्टराई (सुनसरी) मा समर्पण गर्ने भएको छ । नेपालको साङ्गीतिक क्षेत्रमा आबद्ध...

बृहत् शान्तिधाम नेपाललाई आध्यात्मिक संस्था सम्मान समर्पण गरिने

     शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा नीलकण्ठेश्वर कृष्णमणि आध्यात्मिक संस्था सम्मान’ बृहत् शान्तिधाम नेपाल (काठमाडौँ) नामक संस्थामा समर्पण गर्ने भएको छ । बृहत् शान्तिधाम...
spot_img

Explore more

‘पाण्डवायण’ छापिँदै

काव्यकार मुक्ति शर्माद्वारा लिखित ‘पाण्डवायण’ नामक नव्यकाव्य प्रकाशन हुन लागेको छ । यसअघि उहाँको पुस्तक ‘गीता–माली’ शब्दयात्रा प्रकाशनबाट दुई संस्करण प्रकाशित भएको थियो । महाभारतको...

शब्दयात्राबाट ‘इ–बुक’ तयार

शब्दयात्रा प्रकाशनले आध्यात्मिक लेखक तुतुकाजी प्रणामी श्रेष्ठद्वारा लिखित तथा शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित ‘तारतमरस’ नामक पुस्तकलाई इ. रोशन मञ्जुश्री अधिकारीको सक्रियतामा ‘इ–बुक’ का रूपमा तयार...

पुस्तक वेबसाइटमा राख्ने कि ?

शब्दयात्रा प्रकाशनबाट पुस्तक प्रकाशन गराउनुभएका लेखकहरूले आफ्ना कृतिहरू वेबसाइटमा राख्न चाहनुभएको छ भने संस्थामा सम्पर्क राख्न अनुरोध छ । डा. इन्दुल केसी, कविप्रसाद प्याकु¥याल, पोष...

शब्दयात्राबाट छजना सम्मानित हुने

शब्दयात्रा प्रकाशनले २०७६ सालको आमसञ्चार सम्मानबाट ध्रुवहरि अधिकारी (ओखलढुङ्गा), शिक्षा सम्मानबाट डा. केदारनाथ श्रेष्ठ (ललितपुर), आध्यात्मिक पत्रकारिता सम्मानबाट भक्तिदर्शन टेलिभिजन (ललितपुर), साहित्यिक पत्रिका सम्मानबाट...

दसैंको शुभकामना

महाकाली, महालक्ष्मी र महासरस्वतीले २०७६ सालको विजयादशमीको अवसरमा शब्दयात्रा प्रकाशनका सबै शुभचिन्तकको मनोकामना पूर्ण गराइदिउन् । शब्दयात्रा प्रकाशन परिवार

हार्दिक समवेदना

शब्दयात्रा हरिगोपाल प्रधान फोटो पत्रकारिता सम्मानबाट २०७५ सालमा सम्मानित अग्रज फोटो पत्रकार वैकुण्ठकृष्ण श्रेष्ठको भौतिक शरीर पञ्चतàवमा विलीन भएको छ । उहाँको दिवङ्गत आत्मा...

पुस्तकालय व्यवस्थापन समितिले काम थाल्यो

शब्दयात्रा प्रकाशन पुस्तकालय व्यवस्थापन समितिको बैठकले शब्दयात्रा प्रकाशन पुस्तकालयलाई आधुनिक ढङ्गको अनुसन्धानमूलक पुस्तकालय बनाउन आवश्यक पर्ने सम्पूर्ण व्यवस्थाहरू मिलाउने निधो गरेको छ । त्यसैअनुसार...

‘शब्दसंवाद’ मा पुस्तकको चर्चा

शब्दयात्रा प्रकाशनको नियमित साप्ताहिक कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को ९९ औँ शृङ्खला शब्दयात्रा प्रकाशनको सभाकक्ष बनेपाको नीलकण्ठेश्वरधाममा गत २०७६ साल असोज १० गते शुक्रबार बालसाहित्यकार...

शब्दयात्रा पुस्तकालयलाई पुस्तक सहयोग

शब्दयात्रा प्रकाशनले बनेपाको नीलकण्ठेश्वरधाममा स्थापना गरेको पुस्तकालयका लागि लेखिका पुण्यवती घलेले ८० थान पुस्तक उपहारस्वरूप प्रदान गर्नुभएको छ । ती पुस्तकहरू पुस्तकालयका तर्फबाट सङ्गीता...

साङ्गीतिक कलाकारलाई नयाँ उपाधि

शब्दयात्रा प्रकाशन काभ्रे जिल्लाबाट विभिन्न वाङ्मयिक गतिविधिहरू गरिरहेको छ । यस संस्थाले मुख्य रूपमा समाजसेवी तथा बनेपा नगरपालिका वडा नं. ६ का वडासदस्य कृष्णमणि...

गीतिभास्कर उपाधि समर्पण, कदरपत्र प्रदान तथा पुस्तक सार्वजनिक

गत २०७६ साल असोज ४ गते शनिबार बिहान कृष्णमणि कुइँकेलको सौजन्यबाट बनेपा नीलकण्ठेश्वरधामस्थित नीलकण्ठेश्वरधाम संरक्षण समितिले निःशुल्क उपलब्ध गराएको शब्दयात्रा प्रकाशनको सभाकक्षमा विशेष कार्यक्रमको...

शब्दयात्रा प्रकाशनको हार्दिक आमन्त्रण !

गीतकार, सङ्गीतकार तथा गायक मच्छेश्वर सापकोटालाई जनस्तरबाट उपाधि समर्पण गरिने, काभ्रेली पत्रकारद्वय मोतिराम तिमल्सिना र शुकदेव थपलियालाई कदरपत्र प्रदान गरिने र तुतुकाजी प्रणामी श्रेष्ठद्वारा...