Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesहार्दिक समवेदना

हार्दिक समवेदना

शब्दयात्रा प्रकाशन सम्मान्य व्यक्तित्व चयन समिति (११ औँ ) का सदस्य महेन्द्रकुमार निरौलाका पूजनीय पिता देवेन्द्रकुमार निरौलाको देहावसानबाट हामी पनि व्यथित बनेका छौँ । शोकग्रस्त परिवारजनप्रति सहानुभूति व्यक्त गर्दै गतात्मालाई आफूमा लीन गराउन नीलकण्ठेश्वर महादेवसँग प्रार्थना गर्दछौं ।

शब्दयात्रा प्रकाशन परिवार