शब्दयात्रा प्रकाशन पुस्तकालय व्यवस्थापन समितिका सदस्य ज्यो. पं. रमेश अधिकारीलाई मातृशोक परेको छ । उहाँकी माता नानु अधिकारीको गत असोज २७ गते सोमबार काठमाडौँमा निधन भएको थियो । उहाँ ८७ वर्षकी हुनुहुन्थ्यो ।
ज्यो. पं. रमेश अधिकारीसहित उहाँका दुई छोरा छन् ।