Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivities‘वेद के भन्छ ?’ छापियो

‘वेद के भन्छ ?’ छापियो

शब्दयात्रा प्रकाशनले ओतबहादुर खड्काद्वारा अनूदित कृति ‘वेद के भन्छ ?’ प्रकाशन गरेको छ । उक्त कृति शब्दयात्रा प्रकाशनको १२७ औँ प्रकाशनपुष्प हो ।
शब्दयात्रा प्रकाशनको आगामी कार्यक्रममा उक्त कृतिलाई सार्वजनिक गरिने भएको छ ।