शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा हरिगोपाल प्रधान कदरपत्र’ कर्पोरेट खबर डटकमका संस्थापक सम्पादक उज्ज्वलजङ्ग पराक्रम शाह, बिजनेस पोस्ट डटकमका सम्पादक तथा आर्थिक लेखक रिसब...
शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा हरिगोपाल प्रधान कदरपत्र’ कर्पोरेट खबर डटकमका संस्थापक सम्पादक उज्ज्वलजङ्ग पराक्रम शाह, बिजनेस पोस्ट डटकमका सम्पादक तथा आर्थिक लेखक रिसब...
शब्दयात्रा प्रकाशनले आगामी भदौ महिनामा सम्मान गर्ने विभिन्न चार विधाका सम्मानहरूका लागि उपयुक्त व्यक्ति वा संस्थाको नाउँ सिफारिस गरी आगामी साउन १५ गतेभित्र पठाउन...
शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित ‘नेपालभूमि साप्ताहिक’ मा नियमित रूपमा प्रकाशा भइरहेको ‘प्रलेखनभूमि’ स्तम्भका स्तम्भकार तथा गोसाइँस्थान नैमिषारण्य क्षेत्र विकास समितिका अध्यक्ष मुकुन्दप्रसाद उपाध्यायलाई अन्तर्राष्ट्रिय योगदिवसको...
शब्दयात्रा प्रकाशनले कवि शारदाप्रसाद शर्मालाई प्रबन्धक बनाएर उहाँलाई शब्दयात्रा प्रकाशनको प्रशासनिक गतिविधि सञ्चालन गर्ने जिम्मेवारी दिएको छ । उहाँको जिम्मेवारी शब्दयात्रा समाजहरूसँग पनि सम्बन्धित...
शब्दयात्रा प्रकाशनको अगुवाइमा आगामी असार १७ गते शुक्रबार धुलिखेलका समाजसेवी बेलप्रसाद श्रेष्ठको ७७ औँ जन्मदिवस सार्वजनिक रूपमा मनाइने भएको छ । कार्यक्रमका सहयात्री संस्थाहरूका...
नयाँ कृतिकारहरूलाई उत्प्रेरित र प्रोत्साहित गर्ने क्रममा शब्दयात्रा प्रकाशनले अर्को एउटा कवितासङ्ग्रह प्रकाशन गर्ने भएको छ । काभ्रे जिल्लाबाट महिला कृतिकारहरू पर्याप्त मात्रामा प्रकाशनमा...
काभ्रे बनेपाको गोसाइँस्थानमा बसी समाधिस्थ हुनुभएका बाबा रमेश गिरीका विषयमा प्रकाशन गर्न लागिएको पुस्तकका लागि सामग्रीहरूको सङ्कलन गर्ने सिलसिलामा शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्री...
शब्दयात्रा प्रकाशनले नेपाल पत्रकार महासङ्घ पाल्पालाई ‘नेपालभूमि साप्ताहिक’ का वार्षिक अङ्कहरू उपहारस्वरूप प्रदान गरेको छ ।
शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले पाल्पाको भ्रमणका क्रममा पाल्पाली...
पाल्पा जिल्लाको सदरमुकाम तानसेन र त्यसनजिकैका स्थानहरूमा पुरोहितहरूको अभाव रहेको गुनासो आएको छ । निजी कामका सिलसिलामा पाल्पा पुग्नुभएका शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले...
शब्दयात्रा प्रकाशनले ‘द ट्य्राजेडिक स्टोरी’ नामक लघु उपन्यास प्रकाशन गर्ने भएको छ । उपन्यासकार भरतराज महतद्वारा लिखित नेपाली उपन्यास ‘कथा वियोगको’ लाई अङ्ग्रेजी भाषामा...
शब्दयात्रा प्रकाशनको नियमित कार्यक्रमअन्तर्गत गत जेठ ११ गते मङ्गलबार सम्मान समर्पण समारोह तथा पुस्तक सार्वजनिकीकरण समारोहको आयोजना गरियो । बनेपाको केएन ब्यान्क्वेटमा दिउँसो २ः३०...
शब्दयात्रा प्रकाशनले शब्दयात्रा प्रकाशनसँग सम्बन्धित लेखकहरूलाई विश्वको साहित्यिक सन्जालसँग जोड्ने अभियान चलाएको छ । त्यसका लागि हरेक लेखकको नाउँमा छुट्टाछुट्टै ब्लग बनाइदिन थालेको छ...
शब्दयात्रा लेखक समाजको कार्यसमिति पुनर्गठन गरिएको छ । हालका लागि पाँचजनाको कार्यसमिति बनाइएको छ । पुनर्गठित कार्यसमितिमा सभापति ओतबहादुर खड्का, सचिव रामप्रसाद शर्मा तिमल्सिना,...