Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८८. रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व

‘रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व’ कालिकोट जिल्लामा पर्ने रास्कोट नगरपालिका क्षेत्रका शिक्षासेवी र शिक्षालयहरूको इतिवृत्त हो । यस पुस्तकलाई लेखक विष्णुप्रसाद आचार्यले दुई भागमा...
HomeActivities‘गणेशदास’ को दोस्रो संस्करण

‘गणेशदास’ को दोस्रो संस्करण

शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित ६६ औँ प्रकाशनपुष्प ‘गणेशदास’ को दोस्रो संस्करण गर्न थालिएको छ । शब्दयात्रा पत्रकार समाजसँग आबद्ध सञ्चारकर्मी शिव बन्जाराको सम्पादन रहेको उक्त पुस्तकलाई गत साउन ५ गते सार्वजनिक गरिएको थियो ।
सार्वजनिक गरिएको एक हप्ताभित्रमै उक्त पुस्तक सकिएको र पुस्तकको मागचाहिँ बढिरहेको हुनाले दोस्रो संस्करण गर्नुपरेको हो ।