Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesपुस्तकमा नाम लेखाउन आग्रह

पुस्तकमा नाम लेखाउन आग्रह

काभ्रे गोसाइँस्थानमा बसी समाधिस्थ हुनुभएका रमेश गिरि बाबाका विषयमा शब्दयात्रा प्रकाशनबाट पुस्तक प्रकाशन हुन लागेकाले बाबामा श्रद्धा अर्पण गर्दै उक्त पुस्तकको प्रकाशनार्थ आर्थिक सहयोग गर्न चाहने व्यक्तिहरूले सुमन खड्का (९७५१०६३९७१) वा पदमनाथ ढुङ्गाना (९८४११०७३१०) वा शिवहरि के. सी. (९८४१६५२७४८) सँग सम्पर्क राख्न शब्दयात्रा प्रकाशनले अनुरोध गरेको छ । रु. ५००।– भन्दा बढी आर्थिक सहयोग गर्नेहरूको नाम र रकम पुस्तकमा प्रकाशन गरिने जानकारी पनि गराइएको छ ।