admin

About the author

सालिकका लागि आर्थिक सहयोग

शब्दयात्रा प्रकाशनबाट काभ्रेपलाञ्चोकको बनेपामा नेपालका शीर्ष पाँचजना वाङ्मयसाधकहरूको प्रतिमा स्थापना हुन लागेको हुनाले त्यस कार्यमा आर्थिक सहयोग पु¥याउन शिव बन्जारा तथा शकुन्तला बन्जाराले ११...

शिव बन्जारा पुरस्कृत

शब्दयात्रा प्रकाशन नारी स्रष्टा समाजको आयोजनामा शब्दयात्रा प्रकाशनको सभाकक्षमा गत २०७५ वैशाख २८ गते शुक्रबार आयोजित विशेष समारोहमा काभ्रे जिल्लाका सक्रिय सञ्चारकर्मी शिव बन्जारालाई...

पुरस्कार प्रदान गरिने कार्यक्रममा निम्तो

आगामी वैशाख २८ गते शुक्रबार पत्रकार शिव बन्जारालाई रु. १०,०००।— राशीसहितको ‘शब्दयात्रा कर्मशीलता पुरस्कार, २०७५’ प्रदान गरिने भएको छ । शब्दयात्रा प्रकाशनको सभाकक्ष नीलकण्ठेश्वर...

शिव बन्जारालाई पुरस्कृत गरिने

शब्दयात्रा प्रकाशनले २०७५ सालको ‘शब्दयात्रा कर्मशीलता पुरस्कार’ शिव बन्जारालाई प्रदान गर्ने निर्णय गरेको छ । ‘शब्दसञ्चार’ नामक रेडियो कार्यक्रमका लागि नियमितता र कुशलतापूर्वक गरिएको...

सालिकका लागि आर्थिक सहयोग

शब्दयात्रा प्रकाशनले काभ्रेपलाञ्चोकको बनेपामा स्थापना गर्न लागेको बालागुरु षडानन्द, देवीप्रसाद सापकोटा, नरबहादुर भारती, कृष्णलाल अधिकारी र मेलवादेवी गुरुङको सालिकका लागि काठमाडौँ बानेश्वरमा अवस्थित कुलचन्द्र...

हार्दिक समवेदना

जन्म : २०४७ पुस २४ निधन : २०७५ वैशाख ६ गते शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित ‘नयाँ सोच’ (लघु–उपन्यास) र ‘पुनर्जन्म’ (कवितासङ्ग्रह) की लेखिका पूरा श्रेष्ठ (सविता) १३...

हार्दिक समवेदना

शब्दयात्रा प्रकाशनद्वारा संस्थापित ‘शब्दयात्रा समालोचना सम्मान’ बाट २०७२ सालमा सम्मानित हुनुभएका अग्रज समालोचक तथा प्राध्यापक डा. कुमारबहादुर जोशी लामो समयसम्म मिर्गौलासम्बन्धी रोगबाट ग्रस्त भई...

शब्दयात्राबाट ‘परेली’ आउँदै

शब्दयात्रा प्रकाशनले सरस्वती शर्मा सुवेदीद्वारा लिखित कथासङ्ग्रह ‘परेली’ प्रकाशन गर्ने भएको छ । यो पुस्तक शब्दयात्रा प्रकाशनको १०१ औँ प्रकाशनपुष्प हो । यसअघि यसै संस्थाबाट...

चयन समिति गठन

शब्दयात्रा प्रकाशनले आगामी जेठमा समर्पण गरिने ६ विधाका सम्मानका लागि उपयुक्त व्यक्ति अथवा संस्थाको चयन गर्न ३ सदस्यीय सम्मानित व्यक्तित्व चयन समितिको गठन गरेको...

सालिकका लागि आर्थिक सहयोग

काभ्रेपलाञ्चोक धुलिखेलमा अवस्थित रामचन्द्र घिनाङ्जू समाजसेवा प्रतिष्ठानले शब्दयात्रा प्रकाशनलाई ११ हजार १ सय रुपियाँ आर्थिक सहयोग गरेको छ । काभ्रे जिल्लामा नेपालमै पहिलोपटक वाङ्मयअन्तर्गतका शिक्षा,...

दुई शब्दसाधक पुरस्कृत

शब्दयात्रा प्रकाशनद्वारा संस्थापित शब्दयात्रा अनुसन्धान सम्मानबाट सम्मानित व्यक्तित्व साहित्यकार तथा अनुसन्धाता प्रा. डा. गार्गी शर्मा (काठमाडौँ) लाई नइ रेखा पुरस्कार र शब्दयात्रा नन्दिकेश्वर अधिकारी...

शब्दयात्राबाट सिफारिस आह्वान

शब्दयात्रा प्रकाशनले आगामी २०७५ जेठ महिनामा समर्पण गर्नुपर्ने सम्मानहरूका लागि उपयुक्त व्यक्ति वा संस्थाको नाम र योगदानको विवरण आगामी वैशाख २५ गतेभित्र उपलब्ध गराइदिन...

Categories

spot_img