Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

आठ विधामा शब्दयात्रा सम्मान समर्पण

शब्दयात्रा प्रकाशनले विभिन्न विधाका आठवटा सम्मान हिजो असोज १७ गते समर्पण गरेको छ । शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजना गरिएको कार्यक्रममा २०८३ सालको दोस्रो चरणको...
HomeActivitiesसालिकका लागि आर्थिक सहयोग

सालिकका लागि आर्थिक सहयोग

शब्दयात्रा प्रकाशनले स्थापना गर्न लागेको पाँच विधाका पाँच शीर्ष व्यक्तित्वको सालिकका लागि झापाको विर्तामोडनिवासी नरेन्द्रकुमार अधिकारीले ५ हजार १ सय रुपियाँ आर्थिक सहयोग गर्नुभएको छ ।
काभ्रेको बनेपामा नेपालका प्रथम शिक्षासेवी, प्रथम लोकतान्त्रिक पत्रकार, प्रथम गायिका, प्रथम साहित्यिक सहिद र प्रथम वैज्ञानिकको सालिक स्थापना हुने समाचार पाएपछि अत्यन्त उत्साहित भएर यथासम्भव आर्थिक सहयोग गरेको उहाँको भनाइ रहेको छ ।