आध्यात्मिक लेखक तथा पूर्व शैक्षिक प्रशासक शङ्करप्रसाद मानन्धरले नारायणी–शङ्कर शिक्षा पुरस्कारकोषका तर्फबाट शब्दयात्रा प्रकाशनको अक्षयकोषका लागि एक लाख रुपियाँको चेक प्रदान गर्नुभएको छ ।...
शब्दयात्रा प्रकाशनका शुभचिन्तक तथा यस संस्थाको कार्यक्रममा विशिष्ट अतिथिका रूपमा समुपस्थित डा. विष्णुराज आत्रेय ‘लाटो साथी’ २०७५ सालको ‘जयतु संस्कृतम् पुरस्कार’ बाट पुरस्कृत हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौं ।