admin

About the author

हार्दिक बधाई

साझा लोकसाहित्य पुरस्कार प्रा. डा. कुलप्रसाद कोइरालाले र साझा बालसाहित्य पुरस्कार गोपाल पराजुलीले पाउनुभएकोमा उहाँहरूलाई हार्दिक बधाई ! — शब्दयात्रा प्रकाशन परिवार

सम्मानका लागि व्यक्तित्व चयन

शब्दयात्रा प्रकाशनले यही जेठ महिनामा समर्पण गरिने ६ विधाका सम्मानहरूका लागि योग्य व्यक्तित्वहरूको निर्णय गरेको छ । सम्मानित व्यक्तित्व चयन समितिको सिफारिसअनुसार सम्मान समर्पण...

हार्दिक बधाई

शब्दयात्रा प्रकाशनलाई अत्यन्तै स्नेह गर्ने वरिष्ठ कवि तुलसी दिवसलाई आगामी जेठ ९ गते १ लाख रुपियाँसहित युगकवि सिद्धिचरण पुरस्कारबाट पुरस्कृत गरिँदैछ । उहाँलाई हार्दिक...

शब्दयात्राको वृत्तचित्र प्रदर्शन

शब्दयात्रा प्रकाशनद्वारा निर्मित वृत्तचित्रको प्रथम प्रदर्शन गत वैशाख २८ गते शुक्रबार गरिएको छ । ‘शब्दसौगात’ नाम दिइएको वृत्तचित्र ‘शब्दसञ्चार’ का प्रस्तोता शिव बन्जाराको निर्देशन,...

सालिकका लागि आर्थिक सहयोग

शब्दयात्रा प्रकाशनबाट काभ्रेपलाञ्चोकको बनेपामा नेपालका शीर्ष पाँचजना वाङ्मयसाधकहरूको प्रतिमा स्थापना हुन लागेको हुनाले त्यस कार्यमा आर्थिक सहयोग पु¥याउन शिव बन्जारा तथा शकुन्तला बन्जाराले ११...

शिव बन्जारा पुरस्कृत

शब्दयात्रा प्रकाशन नारी स्रष्टा समाजको आयोजनामा शब्दयात्रा प्रकाशनको सभाकक्षमा गत २०७५ वैशाख २८ गते शुक्रबार आयोजित विशेष समारोहमा काभ्रे जिल्लाका सक्रिय सञ्चारकर्मी शिव बन्जारालाई...

पुरस्कार प्रदान गरिने कार्यक्रममा निम्तो

आगामी वैशाख २८ गते शुक्रबार पत्रकार शिव बन्जारालाई रु. १०,०००।— राशीसहितको ‘शब्दयात्रा कर्मशीलता पुरस्कार, २०७५’ प्रदान गरिने भएको छ । शब्दयात्रा प्रकाशनको सभाकक्ष नीलकण्ठेश्वर...

शिव बन्जारालाई पुरस्कृत गरिने

शब्दयात्रा प्रकाशनले २०७५ सालको ‘शब्दयात्रा कर्मशीलता पुरस्कार’ शिव बन्जारालाई प्रदान गर्ने निर्णय गरेको छ । ‘शब्दसञ्चार’ नामक रेडियो कार्यक्रमका लागि नियमितता र कुशलतापूर्वक गरिएको...

सालिकका लागि आर्थिक सहयोग

शब्दयात्रा प्रकाशनले काभ्रेपलाञ्चोकको बनेपामा स्थापना गर्न लागेको बालागुरु षडानन्द, देवीप्रसाद सापकोटा, नरबहादुर भारती, कृष्णलाल अधिकारी र मेलवादेवी गुरुङको सालिकका लागि काठमाडौँ बानेश्वरमा अवस्थित कुलचन्द्र...

हार्दिक समवेदना

जन्म : २०४७ पुस २४ निधन : २०७५ वैशाख ६ गते शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित ‘नयाँ सोच’ (लघु–उपन्यास) र ‘पुनर्जन्म’ (कवितासङ्ग्रह) की लेखिका पूरा श्रेष्ठ (सविता) १३...

हार्दिक समवेदना

शब्दयात्रा प्रकाशनद्वारा संस्थापित ‘शब्दयात्रा समालोचना सम्मान’ बाट २०७२ सालमा सम्मानित हुनुभएका अग्रज समालोचक तथा प्राध्यापक डा. कुमारबहादुर जोशी लामो समयसम्म मिर्गौलासम्बन्धी रोगबाट ग्रस्त भई...

शब्दयात्राबाट ‘परेली’ आउँदै

शब्दयात्रा प्रकाशनले सरस्वती शर्मा सुवेदीद्वारा लिखित कथासङ्ग्रह ‘परेली’ प्रकाशन गर्ने भएको छ । यो पुस्तक शब्दयात्रा प्रकाशनको १०१ औँ प्रकाशनपुष्प हो । यसअघि यसै संस्थाबाट...

Categories

spot_img