१. कार्यक्रम सञ्चालन ः शारदाप्रसाद शर्मा (महाप्रबन्धक ः शब्दयात्रा प्रकाशन) । २. ब्याच अर्पण ः शब्दयात्रा पाठक समाजका सदस्य मनकुमारी दाहाल र शब्दयात्रा सम्मान व्यवस्थापक समाजका सदस्य सुदर्शन आचार्य । ३. माला अर्पण ः ‘कर्मयोद्धासँग शब्दसंवाद’ कृतिका सम्पादक दामोदर घिमिरे र शब्दयात्रा पाठक समाजका सदस्य गीता कुँवर ।
४. आसनग्रहण ः (क) सभापति ः शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्री । (ख) प्रमुख अतिथि ः पूर्वीय वाङ्मयकी विदुषी तथा पूर्वमन्त्री श्रीमती कान्ता भट्टराई । (ग) विशेष अतिथि ः भ्रष्टविरोधी शास्त्रका प्रणेता तथा आख्यानकार भरत जङ्गम । (घ) सम्मानित व्यक्तित्व ः पहिलो महिला महाप्रबन्धक सावित्री जङ्गम थापा (उर्मिला श्रेष्ठ भोजपुरेद्वारा व्यवस्थापित शब्दयात्रा प्रशासनिक महिला प्रतिभा सम्मान पाउने) । (ङ) सम्मानित व्यक्तित्व ः जराकलाकार नरेन्द्रबहादुर श्रेष्ठ (कृष्णहरि मैनालीद्वारा व्यवस्थापित शब्दयात्रा राष्ट्रझङ्कार सम्मान पाउने) । (च) सम्मानित व्यक्तित्व ः ‘केही दृष्टि केही दृष्टिकोण’ कृतिका कृतिकार द्रोणप्रसाद श्रेष्ठ (कल्याण लम्सालद्वारा व्यवस्थापित शब्दयात्रा सिर्जना सम्मान पाउने) । (छ) सम्मानित व्यक्तित्व ः शोधकर्ता नरेन्द्रकुमार अधिकारी (गीता मञ्जुश्रीद्वारा व्यवस्थापित शब्दयात्रा नन्दिकेश्वर अधिकारी शोध सम्मान पाउने) । (ज) सम्मानित संस्था ः सुभाष स्मृति प्रतिष्ठानका तर्फबाट अध्यक्ष चन्द्रबहादुर खड्का (आनन्दराज श्रेष्ठद्वारा व्यवस्थापित शब्दयात्रा सामाजिक जागरण सम्मान पाउने) । (झ) सम्मानित व्यक्तित्व ः शिक्षासेवी रामप्रसाद अधिकारी (निर्मलाकुमारी यगोल श्रेष्ठद्वारा व्यवस्थापित शब्दयात्रा शिक्षक सम्मान पाउने) । (ञ) अतिथि ः डा. नन्दीश अधिकारी (ट) ‘परेली’ कृतिका कृतिकार ः सरस्वती शर्मा सुवेदी । (ठ) ‘अक्षरहरूको बिस्कुन’ कृतिका कृतिकार ः डा. हेमराज काफ्ले । (ड) सम्मानित व्यक्तित्व चयन समितिका संयोजक ः डा. रजनी शाक्य । (ढ) सम्मानित व्यक्तित्व चयन समितिका सदस्य ः इ. लक्ष्मण खड्का । (ण) सम्मानित व्यक्तित्व चयन समितिका सदस्य ः देवराज अधिकारी
५. ‘नेपालभूमि साप्ताहिक’ को विशेषाङ्क वितरण । ६. पानसमा दीपप्रज्ज्वलन गरी कार्यक्रमको शुभारम्भ । ७. निजी क्षेत्रबाट खुलेको पहिलो सामुदायिक विद्यालयका प्रथम प्राचार्य कवि नन्दिकेश्वर अधिकारीको तस्बिरमा पुष्पार्पण । ८. स्वागत मन्तव्य ः शब्दयात्रा प्रकाशन सञ्चालक समितिका सदस्य हरिगोपाल प्रधान । ९. संस्थागत गानको प्रस्तुति । १०. उपस्थित विशिष्ट व्यक्तित्वको परिचय गराउँदै कार्यक्रम प्रारम्भ गर्न सभापतिबाट अनुमति
११. पुस्तकको सार्वजनिकीकरण (क) कर्मयोद्धासँग शब्दसंवाद ः भरत जङ्गमबाट । (ख) परेली ः कान्ता भट्टराईबाट । (ग) अक्षरहरूको बिस्कुन ः डा. नन्दीश अधिकारीबाट । १२. सार्वजनिक गरिएका कृतिहरूको परिचयात्मक विवरण ः दण्डपाणि अधिकारी
१३. सम्मानित व्यक्तित्वहरूको चयनसम्बन्धी जानकारी ः चयन समितिका संयोजक डा. रजनी शाक्य । १४. सम्मान समर्पण ः सावित्री जङ्गम थापालाई रकम सम्मान व्यवस्थापक उर्मिला श्रेष्ठका तर्फबाट दक्षप्रसाद श्रेष्ठ, उपहार चयन समितिका संयोजक डा. रजनी शाक्य, रुद्राक्षको माला अतिथि डा. नन्दीश अधिकारी, किरीट विशेष अतिथि भरत जङ्गम, अभिवन्दनापत्र प्रमुख अतिथि कान्ता भट्टराईबाट । नरेन्द्रबहादुर श्रेष्ठलाई रकम सम्मान व्यवस्थापक कृष्णहरि मैनाली, उपहार चयन समितिका संयोजक डा. रजनी शाक्य, रुद्राक्षको माला अतिथि डा. नन्दीश अधिकारी, किरीट विशेष अतिथि भरत जङ्गम, अभिवन्दनापत्र प्रमुख अतिथि कान्ता भट्टराईबाट । द्रोणप्रसाद श्रेष्ठलाई रकम सम्मान व्यवस्थापक कल्याण लम्साल, उपहार चयन समितिका सदस्य इ. लक्ष्मण खड्का, रुद्राक्षको माला अतिथि डा. नन्दीश अधिकारी, किरीट विशेष अतिथि भरत जङ्गम, अभिवन्दनापत्र प्रमुख अतिथि कान्ता भट्टराईबाट । सुभाष स्मृति प्रतिष्ठानका तर्फबाट चन्द्रबहादुर खड्कालाई रकम सम्मान व्यवस्थापक आनन्दराज श्रेष्ठका तर्फबाट सकुल थापा, उपहार चयन समितिका सदस्य इ. लक्ष्मण खड्का, रुद्राक्षको माला अतिथि डा. नन्दीश अधिकारी, किरीट विशेष अतिथि भरत जङ्गम, अभिवन्दनापत्र प्रमुख अतिथि कान्ता भट्टराईबाट । नरेन्द्रकुमार अधिकारीलाई रकम सम्मान व्यवस्थापक गीता मञ्जुश्री अधिकारी, उपहार चयन समितिका सदस्य देवराज अधिकारी, रुद्राक्षको माला अतिथि डा. नन्दीश अधिकारी, किरीट विशेष अतिथि भरत जङ्गम, अभिवन्दनापत्र प्रमुख अतिथि कान्ता भट्टराईबाट । रामप्रसाद अधिकारीलाई रकम सम्मान व्यवस्थापक निर्मलाकुमारी यगोल श्रेष्ठ, उपहार चयन समितिका सदस्य देवराज अधिकारी, रुद्राक्षको माला अतिथि डा. नन्दीश अधिकारी, किरीट विशेष अतिथि भरत जङ्गम, अभिवन्दनापत्र प्रमुख अतिथि कान्ता भट्टराईबाट ।
१५. कृतिकारका तर्फबाट मन्तव्य ः डा. हेमराज काफ्ले । १६. शब्दयात्रा प्रकाशनका लागि सम्मानित व्यक्तित्वबाट आशीर्वचन ः रामप्रसाद अधिकारीबाट शिव बन्जारालाई, चन्द्रबहादुर खड्काबाट सुदर्शन आचार्यलाई, नरेन्द्रकुमार अधिकारीबाट हरिगोपाल प्रधानलाई, द्रोणप्रसाद श्रेष्ठबाट इन्दिरा नेपाललाई, नरेन्द्रबहादुर श्रेष्ठबाट दीपक तिमल्सिनालाई, सावित्री जङ्गम थापाबाट पदमनाथ ढुङ्गानालाई
१७. चयन समितिका मित्रहरूलाई उपहार समर्पण लोकगायक मच्छेश्वर सापकोटाबाट । १८. प्रमुख अतिथि कान्ता भट्टराईलाई शब्दयात्रा प्रकाशनका तर्फबाट उपहार समर्पण निर्मला तिमल्सिनाबाट । १९. मन्तव्य ः प्रमुख अतिथि श्रीमती कान्ता भट्टराई
२०. विशेष अतिथि भरत जङ्गमलाई शब्दयात्रा प्रकाशनका तर्फबाट उपहार समर्पण फणीन्द्रराज अधिकारीबाट । २१. कार्यक्रमको समीक्षासहित सभाविसर्जन ः भरत जङ्गम
२२. उपस्थित सबैलाई ‘गरिबका गीतहरू’ र ‘हाम्री हजुरआमा मर्दा जो रोए’ दुई पुस्तिका वितरण ः अनु थापा । २३. जलपान ग्रहण तथा प्रस्थान