admin

About the author

सम्मान कार्यक्रम कार्तिक २३ गते

शब्दयात्रा प्रकाशनले आगामी कार्तिक २३ गते शनिबार २०७६ सालको दोस्रो चरणको सम्मान कार्यक्रमको आयोजना गर्ने भएको छ । उक्त दिन ६ वटा सम्मान समर्पण...

‘शब्दसंवाद’ को विषय अनुसन्धान केन्द्र

शब्दयात्रा प्रकाशनको साप्ताहिक कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को १०१ औँ शृङ्खला कवि केदारनाथ तिमल्सिनाको निवास बनेपामा सम्पन्न गरियो । गत २०७६ कार्तिक ८ गते शुक्रबार...

शब्दयात्राबाट ‘स्पेनको यात्रा’ पुस्तकमा

शब्दयात्रा प्रकाशनले आफ्नो १३० औँ प्रकाशनपुष्पका रूपमा ‘स्पेनको यात्रा’ प्रकाशनमा ल्याउँदैछ । केदारनाथ तिमल्सिनाद्वारा लिखित ‘स्पेनको यात्रा’ यात्रासंस्मरण हो । उहाँको यो तेस्रो कृति...

हार्दिक समवेदना

शब्दयात्रा प्रकाशन पुस्तकालय व्यवस्थापन समितिका सदस्य ज्यो. पंं. रमेश अधिकारीकी पूजनीया माता श्रीमती नानु अधिकारी (जन्म १९८९ चैत १९ गते, निधन २०७६ असोज २७...

पं. रमेश अधिकारीलाई मातृशोक

शब्दयात्रा प्रकाशन पुस्तकालय व्यवस्थापन समितिका सदस्य ज्यो. पं. रमेश अधिकारीलाई मातृशोक परेको छ । उहाँकी माता नानु अधिकारीको गत असोज २७ गते सोमबार काठमाडौँमा...

‘शब्दसंवाद’ मा पुस्तक वितरणको चर्चा

शब्दयात्रा प्रकाशनको साप्ताहिक कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को १०० औँ शृङ्खला गत २०७६ साल कार्तिक १ गते शुक्रबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा गीतिभास्कर मच्छेश्वर सापकोटाको सभापतित्व...

‘वेद के भन्छ ?’ छापियो

शब्दयात्रा प्रकाशनले ओतबहादुर खड्काद्वारा अनूदित कृति ‘वेद के भन्छ ?’ प्रकाशन गरेको छ । उक्त कृति शब्दयात्रा प्रकाशनको १२७ औँ प्रकाशनपुष्प हो । शब्दयात्रा प्रकाशनको...

शब्दयात्रामा विराटनगरको टोली

विराटनगरबाट बनेपा आएको एउटा टोलीले शब्दयात्रा प्रकाशन पुस्तकालयको अवलोकन ग¥यो । शब्दयात्रा प्रकाशनद्वारा स्थापित उक्त पुस्तकालयमा हाल करिब ७ हजार पुस्तकहरू रहेका छन् । कवि...

हार्दिक समवेदना

शब्दयात्रा प्रकाशन सम्मान्य व्यक्तित्व चयन समिति (११ औँ ) का सदस्य महेन्द्रकुमार निरौलाका पूजनीय पिता देवेन्द्रकुमार निरौलाको देहावसानबाट हामी पनि व्यथित बनेका छौँ ।...

‘पाण्डवायण’ छापिँदै

काव्यकार मुक्ति शर्माद्वारा लिखित ‘पाण्डवायण’ नामक नव्यकाव्य प्रकाशन हुन लागेको छ । यसअघि उहाँको पुस्तक ‘गीता–माली’ शब्दयात्रा प्रकाशनबाट दुई संस्करण प्रकाशित भएको थियो । महाभारतको...

शब्दयात्राबाट ‘इ–बुक’ तयार

शब्दयात्रा प्रकाशनले आध्यात्मिक लेखक तुतुकाजी प्रणामी श्रेष्ठद्वारा लिखित तथा शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित ‘तारतमरस’ नामक पुस्तकलाई इ. रोशन मञ्जुश्री अधिकारीको सक्रियतामा ‘इ–बुक’ का रूपमा तयार...

पुस्तक वेबसाइटमा राख्ने कि ?

शब्दयात्रा प्रकाशनबाट पुस्तक प्रकाशन गराउनुभएका लेखकहरूले आफ्ना कृतिहरू वेबसाइटमा राख्न चाहनुभएको छ भने संस्थामा सम्पर्क राख्न अनुरोध छ । डा. इन्दुल केसी, कविप्रसाद प्याकु¥याल, पोष...

Categories

spot_img