शब्दयात्रा प्रकाशनका शुभचिन्तक तथा ‘नेपालभूमि राष्ट्रिय साप्ताहिक’ का स्तम्भकार लोकेन्द्र ढकाल काभ्रे धुलिखेलको सञ्जीवनी नमुना माध्यमिक विद्यालयको प्रधानाध्यापक पदमा नियुक्त हुनुभएकोमा बधाई ज्ञापन गर्र्दै...
शब्दयात्रा प्रकाशन सम्मान्य व्यक्तित्व चयन समिति (सातौँ) का सदस्य तथा सहकर्मी संस्था रोसी वाङ्मय प्रतिष्ठानका संस्थापक अध्यक्ष साहित्यकार तथा शिक्षासेवी गोविन्दबहादुर थापाको दसौँ दिनको...
शब्दयात्रा प्रकाशनको नियमित साप्ताहिक कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को ८९ औँ शृङ्खलामा जातीय कवि भानुभक्त आचार्यको स्मृतिमा कविता वाचन गरियो । शब्दयात्रा प्रकाशन पुस्तकालयमा गत...
शब्दयात्रा प्रकाशन सम्मान्य व्यक्तित्व चयन समिति (सातौं) का सदस्य तथा सहकर्मी संस्था रोसी वाङ्मय प्रतिष्ठानका संस्थापक अध्यक्ष साहित्यकार तथा शिक्षासेवी गोविन्दबहादुर थापाको गत २०७३...
शब्दयात्रा प्रकाशन सञ्चालक समितिको गत २०७६ असार २२ गते आइतबार बसेको बैठकले ‘नेपालभूमि राष्ट्रिय साप्ताहिक’ को सम्पादकमा रश्मि हुमागाईंलाई नियुक्त गरेको छ ।
शब्दयात्रा प्रकाशनले...
शब्दयात्रा प्रकाशनले ‘कर्मयोद्धासँग शब्दसंवाद’ को तेस्रो वर्षको कार्यक्रमअन्तर्गत गत २०७६ असार २० गते शुक्रबार कवितागोष्ठीको आयोजना ग¥यो । शब्दयात्रा प्रकाशनको सभाकक्षमा शब्दयात्रा नारी स्रष्टा...
शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित ‘नेपालभूमि राष्ट्रिय साप्ताहिक’ का बजार व्यवस्थापक सङ्गीता केसी गोसाइँकुण्ड सामुदायिक वन उपभोक्ता समूहको कोषाध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनुभएकोमा हार्दिक बधाई ज्ञापन...
एसईई उत्तीर्ण हुनुभएकोमा हार्दिक बधाई छ ।
एसईई उत्तीर्ण गरेर पत्रकारिता विषय पढ्ने जेहेन्दार र विपन्न काभ्रेली छात्रालाई शब्दयात्रा प्रकाशनले वर्षको १० हजार रुपियाँ छात्रवृत्ति...
शब्दयात्रा प्रकाशनले सञ्चालन गर्दै आएको साप्ताहिक प्रवचन कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ केही भिन्न स्वरूपमा फेरि सञ्चालन हुने भएको छ । कार्यक्रममा प्रमुख वक्ताका रूपमा उपस्थित...
काभ्रे बनेपाको सबैभन्दा पुरानो तथा ऐतिहासिक महàवको पुस्तकालयका रूपमा सुपरिचित सामयिक ज्ञानशाला पुस्तकालयको चिनारी बढाउन र पुस्तकालयमा आधुनिक पाठकहरूको बृद्धि गराउन शब्दयात्रा प्रकाशनले उक्त...
शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित राष्ट्रिय साप्ताहिक पत्रिका ‘नेपालभूमि’ का लागि सम्पादकको आवश्यकता परेकाले इच्छुक व्यक्तिले २०७६ असार १० गतेभित्र आफ्नो व्यक्तिगत विवरणका साथै अनुभवको प्रमाणपत्र...