राममणि ढुङ्गेल र अरुणबहादुर खत्री ‘नदी’ मा पुरस्कार समर्पण

शब्दयात्रा प्रकाशनले साहित्यकार राममणि ढुङ्गेलमा ‘शब्दयात्रा भरत जङ्गम भक्तपुर प्रतिभा पुरस्कार, २०८३’ र साहित्यकार अरुणबहादुर खत्री ‘नदी’ मा ‘शब्दयात्रा सूर्यप्रसाद श्रेष्ठ कर्मशीलता पुरस्कार, २०८३’ समर्पण गरेको छ ।नेपाली साहित्यका कविता, कथा र नाटक विधामा विभिन्न पुस्तकहरू लेखी प्रकाशन गराउनुका साथै अनुसन्धानात्मक कृति पनि प्रकाशन गराएर स्मृतिग्रन्थ तथा स्मारिकाहरूको सम्पादनसमेत गर्नुभएको र विभिन्न नाटकहरूमा अभिनयसमेत गर्नुभएकोमा राममणि ढुङ्गेल (भक्तपुर) मा...

प्रकाशनहरु